पेट दुखेर अस्पताल पुगेका युवकको गर्भवती भएको रिर्पोट आएपछि….

तपाईले कहिल्यै पुरुष गर्भवती भएको थाहा पाउनुभएको छ ? यो प्रकृति विरुद्धको कुरा हो । यस्ता कुराको कल्पना पनि गर्न सकिदैन । तर एउटा अस्पतालले भने पुरुषलाई गर्भ’वती भएको रिपोर्ट दिएको छ ।

पेट दुखेर अस्पतालमा जचाउन गएका एक पुरुलाई अस्पताल’ले गर्भवती भएको रिपोर्ट दिएको छ ।

अब कल्पना गर्नुस्, ति पुरुषले जन रिपोर्ट हातमा लिएर चिकि’त्सकको कुरा सुने कस्तो अनु’भव गरे होलान् । यो भारतको घटना हो । भारतको उत्तर प्रदेशका एक युवक गर्भवती भएका छन् । उनी कसरी भर्गवती भए केही थाहा छैन तर उन’लाई गर्भ’वती भएको सर्टि’फिकेट दिइएको छ ।

२२ वर्षका द’र्शन नाम गरेका युवक सिमेन्ट फ्याक्ट्रीमा काम गर्थे । एक दिन उनलाई निकै पेट दुख्यो । दुखाइ सहन नसकेपछि उनी सनराइज अस्प’ताल चेक गर्न पुगे । डाक्टरले अल्ट्रा’साउन्ड गर्ने सल्लाह दिएपछि आएको रिर्पोटमा उनको पेट दुख्नुको कारण हुर्किरहेको बच्चा थियो । डाक्टर पनि आश्चर्यमा परे ।

दर्शनको पेटमा फिलो’ट्युबमा गर्भ भएकोले गुदाको नली सुन्निएको डाक्टरले बताए । रि’र्पोट देखेर अचम्म परेका दर्शन र उनका परिवारले अन्य क्लिनिकमा लगेर रिर्पोट देखाउदा कुनै महि:लाको रिर्पोट उनकोमा झुक्किएर आएको जानकारी दिए ।

कम्प्युटरले महिलाको रिर्पोट पेस्ट गरे पछि तुरुन्तै दर्शनको रिर्पोट आएकोले गल्ती भएको अस्प’तालले स्विकार गरी माफी समेत मागेको छ ।

काठमाडौं । पछिल्लो समय निकै सामाजिक सञ्जालमा भाइरल बनेकी शर्मिला वाइबाले बिहीबार विष सेवन गरेर वीर अस्पताल भर्ना भएको खबर बाहिरिएपछि त झनै तातिरहेको छ– सामाजिक सञ्जाल । तर, सामाजिक सञ्जालमा शर्मिलाले विष नै सेवन गरेर आत्महत्याको प्रयास गरेको भनिए पनि अस्पतालले भने अहिलेसम्म त्यो पुष्टि गरेको छैन ।

अस्पताल स्रोतका अनुसार शर्मिला विषय सेवन गरिएको भन्ने घटना शंकास्पद देखिएको छ । किनकि वीर अस्पतालमा गरिएको शारीरिक परीक्षणमा विष सेवनको पुष्टि भएको छैन ।

बाहिर बुधबार राति करिब १ बजेतिर विष सेवन गरेकी शर्मिलालाई उपचारका लागि वीर पुर्याइएको भनिएको छ । क्रिटिकल अवस्थामा रहेकी उनलाई अस्पताल पुर्याएर तत्काल आइसीयूमा भर्ना गरिएको भनिएको पनि छ । तर, अस्पताल स्रोतले बताएअनुसार शर्मिलालाई अस्पताल पुर्याउँदा उनी होसमै थिइन्, अब्जरभेसनका लागि मात्र आइसीयूमा भर्ना गरिएको हो ।

अस्पताल भर्ना गरिएको केही समयपछि शर्मिलाको रगतमा विषको मात्रा कति प्रतिशत छ भन्ने परीक्षण गर्न रगत टिचिङ अस्पताल लगिएको थियो । तर, परीक्षणमा रगतमा विषको मात्रा केही नदेखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

अस्पताल स्रोत यो पनि भन्छ कि कहिलेकाहीँ विषको असर ढिला पनि देखिन्छ र अहिल्यै निष्कर्षमा पुग्नु छिटो हुन्छ । तैपनि अहिलेसम्म शर्मिलाले विष सेवन गरेको हो भनेर अस्पतालले पुष्टि भने गरेको छैन ।

अहिले शर्मिलाको श्वासप्रश्वास, ब्लड प्रेसर, धड्कन, मानसिक अवस्था सबै ठीक छ । ब्लड रिपोर्ट पनि पोजेटिभ छ । यद्यपि, अस्पताल अहिलेसम्म यो निष्कर्षमा छ– शर्मिलाले मुखमा विष हालेर थुकेको वा नखाइकन खाएको नाटक गरेको पनि गरेकी हुन सक्छ।

अभिनेता पल शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेकी शर्मिलालाई गायक गायक राजेशपायल राईले पत्रकार ऋषि धमालसँग नाम जोडेर प्रश्न गरेपछि उनी चिढिँदै आएकी थिइन् । त्यलगत्तै शर्मिलाले विष सेवन गरेपछि त्यहिँ कारण त होइन शर्मिलाले विष सेवन गरेको भनेर बजारमा प्रश्न चलेको छ ।