सुविधा नपाएको भन्दै उपसभामुख रानाको गुनासो

काठमाडौं, १९ फागुन । प्रतिनिभिसभाकी उपसभाखुम इन्दीरा रानाले सुविधा नपाएको भन्दै गुनासो पोखेकी छिन्।

आफू सांसद्‍ हुँदा सेवासुविधाको बारेमा त्यति ख्याल नगरेपनि उपसभामुखमा निर्वाचित भएपछि कामकर्तव्य र सेवा सुविधा खोज्दै जाँदा आफूले पाउनुपर्ने सुविधासमेत नपाएको उनले बताइन्।

भ्रष्टाचारविरुद्ध सांसद्‍हरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपसभामुख रानाले सुविधा नपाएको भनि गुनासो पोखेकी हुन्।

सरकारको माथिल्लो निकायदेखि नै भ्रष्टाचार भइरहेको र आफू सानो पार्टीको भएको हुँदा सरकारले आफ्नो सेवासुविधासमेत नदिएको बताइन्। उनले पुरुष उपसभामुख हुँदा मन्त्रीसरह सुरक्षाका लागि सेनासम्मको ब्यवस्था गरेको तर आफूलाई भने हेपिएको महशुस भएको बताए।

उनले आफू हाल मासिक ४४ हजार घरको भाडा तिरेर बसिरहेको भन्दै भने, ‘उपसभामुखलाई घर दिने रे भनिएको छ। दिइएको छैन। ३६ हजार निवास भाडा दिइएको छ। आफू ४४ हजार तिरेर बस्नु परेको छ।’

बझाङको खप्तडछान्ना गाउँपालिका–७ का एक ६८ वर्षीय पुरुषलाई २ वर्षीया बालिकामाथि बलात्कारको आरोप लागेको छ। ती पुरुषविरुद्ध बलात्कार गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा आइतबार जाहेरी दिएकी हुन्।

फागुन १२ गते साँझ पाँच बजेतिर आफू घरबाट डेढ सय मिटर टाढा रहेको धारामा भाँडा धुन गएका बेला बालिकाको बलात्कार भएको उनले बताएकी छिन्। ‘चिच्याइरहेकी छोरीलाई तान्न खोज्दा मेरो शरीरमा पनि झुन्डियो। मैले धकेलेपछि उत्तानो प¥यो। म छोरी लिएर भागेँ ।’

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रमेश अवस्थीले बालिका बलात्कारको मुद्दा दर्ता भइसकेको र अभियुक्तको खोजी भइरहेको बताए। उनले बालिकाको स्वास्थ्य परीक्षण गर्दा गुप्तांगमा घर्षण भएको पाइएको बताएका छन्।

बालिकाकी आमा र बालिका अहिले सदरमुकामस्थित अल्पकालिन महिला सुरक्षा आवास गृहको संरक्षणमा छन्। अभियुक्तको खोजी भइरहेको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी जागेश्वर भण्डारीले पक्राउ परेपछि आवश्यक अनुसन्धान अघि बढाइने बताए। अभियुक्त पुरुष पीडित बालिकाकै नातेदार पर्ने प्रहरीले जनाएको छ।