पाकिस्तानमा होलीको पूर्वसन्ध्यामा हिन्दु डाक्टरको हत्या

काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तमा होलीको पूर्वसन्ध्यामा एक हिन्दू डाक्टरको हत्याको घटना बाहिर आएको छ । डाक्टरको आफ्नै चालकले हत्या गरेको दाबी गरिएको छ । डन न्युजले एसएसपी अमजद शेखलाई उद्धृत गर्दै...

पति शरद विरुद्ध अंश मुद्दा दायर गरेकी निशा भन्छिन् – शरद र म एकअर्कालाई माया र सम्मान गर्छौँ

काठमाडौँ – अभिनेत्री निशा अधिकारीले क्रिकेटर शरद भेषवाकरविरुद्ध अंश मुद्दा दायर गरेको खबरले धेरैलाई चकित तुल्यायो । लामो समयको प्रेमपछि विवाह गरेको निशा र शरदको विवाह भएको आउँदो असारमा ६ वर्ष पूरा...

दुर्गा प्रसाईं माथि प्रहरीको एक्सन, को हुन् पक्राउ परेका ?

काठमाडौं, २४ फागुन । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका विरुद्ध अराजक अभिव्यक्ति दिएर चर्चामा रहेका व्यवसायी दुर्गा प्रसाईं विरुद्ध सरकारले एक्सन लिएको छ । प्रसाईंले बैंक तथा वित्तीय संस्थाका म्यानेजरलाई कालोमोसो...

अपिल त्रिपाठीले गण्डकी टेलिभिजन छाडे भन्दै लेखे यस्तो स्टाटस

पोखराका पत्रकार हुन् अपिल त्रिपाठी । अपिलको ब्राण्डेड कार्यक्रम गण्डकी छड्के गण्डकी टेलिभिजनबाट प्रसारण हुन्छ । यो कार्यक्रम, १५ वर्ष अघिको कार्यक्रम हो । यो कार्यक्रम गण्डकी मिडिया हाउसकै रेडियो गण्डकीको उत्पादन...

जनयुद्वका नायक प्रचण्ड जेल जान तयार ?

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको...

वनभोज खान गएका २२ वर्षीय देवको जंगली हात्तीको आक्रमणमा परी मृत्यु

सिराहा -सिराहामा वनभोज गएका एक युवकको जंगली हात्तीको आक्रमणबाट मृत्यु भउको छ । मृत्यु हुनेमा जमदह पुराण्डीका रवि मुसहरका छोरा करिब २२ वर्षीय देवप्रसाद सदा रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ...

रवि लामिछानेको मुद्दामा सर्वोच्चको ठहर– विदेशी नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता स्वतः समाप्त

निर्वाह गर्नुपर्ने भूमिकाका लागि म सदैव तत्पर छु”, मुख्यमन्त्री शर्मासहितको प्रतिनिधिमण्डललाई मन्त्री मोदीले भन्नुभयो, “कर्णालीलाई समृद्ध बनाउने तपाईंहरूको यात्रामा सदैव सँगै हुन्छु, तपाईंहरूलाई गर्नुपर्ने सहजीकरणमा म सदैव सँगै हुन्छु ।” मुख्यमन्त्री शर्माले...

गोकुलको टिप्पणी- संक्रमणकालीन न्याय सत्ता, शक्ति मिलीभगत र तजबिजीमा टुंगिने कुरा होइन

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले संक्रमणकालीन न्याय निरुपणको विषय सत्ता र शक्तिको तजबिजीमा टुंगिने कुरा नभएको बताएका छन् ।द्वन्द्वकालीन मुद्दाको विषयमा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भइसकेपछि पीडित पक्षले...

विश्वको पहिलो कोरोना खोप बनाउने व्यक्तिको किन गरियो हत्या ? हत्याराले प्रहरीसामु खुलासा गरे

काठमाडौं । कोभिड–१९ को रोकथामका लागि विश्वको पहिलो दर्ता भ्याक्सिन स्पुतनिक भी तयार गर्ने वैज्ञानिकमध्येका एक वैज्ञानिक एन्ड्रे बोटीकोभको बेल्टले घाँटी थिचेर हत्या गरिएको छ । यो घटना शनिबारको हो । अहिले...

अभिनेत्रीलाई पूर्वप्रेमीले गरे निर्घात कुटपिट

काठमाडौं । मलयालम फिल्मकी चर्चित अभिनेत्री अनिका विजय विक्रमनले पूर्व प्रेमी अनूप पिल्लईमाथि दुर्व्यवहार र शोषणको आरोप लगाएकी छन् । अनिकाले मंगलबार सामाजिक सञ्जालमा केही तस्बिर पोस्ट गरेकी छिन् । उनको आँखा...