३० वर्षदेखि होटेल सञ्चालक गर्दै आएकी एकल महिलाको निर्मम हत्या, के भन्छ प्रहरी ?

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका ७ बामीनजिकै न्वारामा सञ्चालित गंगा होटेल सञ्चालक मृत फेला परेकी छिन् । बाग्लुङ बडिगाड गाउँपालिका २ स्थायी घर भई न्वारामा ३० वर्षदेखि होटेल सञ्चालक गर्दै आएकी ५८...

सोलुदुधकुण्ड नगरपालिका ६ को वडा कार्यालय भवन उद्घाटन

  मोरङ। सोलुदुधकुण्ड वडा नम्बर ६ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन भएको छ । पहिले भाडाको कोठामा संचालन हुदै आएको वडा कार्यलय बुधबार दोर्पुमा उद्घाटन भए संगै सोलुदुधकुण्ड नगरकै पहिलो नवर्निमित...

फागुन मसान्तपछि बालेन्द्रको पनि पद धरापमा

सर्वोच्च अदालतले नागरिक्ता वदर गरिदिएिपछि एकै पटक ४ वटा पद गुमाएर चर्चामा आएका रवि लामिछानेको चर्चा सेलाउन नपाउँदै काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साहको पद धरापमा परेको चर्चा सुरु भएको छ। निर्वाचन आयोगले...

गृहमन्त्रीबाट पदमुक्त भएका रविलाई पुनः गृहमन्त्री बनाउन प्रचण्डलाई दबाब दिन ओली बालुवाटारमा

काठमाडौं, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुखख सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका एमाले अध्यक्ष ओली...

फेरि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति बने रवि लामिछाने

काठमाडौं, १५ माघ । अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएर पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि रवि लामिछानेलाई सभापतिको जिम्मेवारी दिने राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णय गरेको छ । गत शुक्रबार सर्वाेच्च अदालतले पुनः...

खुसीको खबर : बिलय बनाउन खोज्नेको आगाडी नयाँ तरिकाले उदायर आए रवि !

काठमाडौं । रवि लामिछानेले वैधानिक रूपमा नेपाली नागरिता प्राप्त गरेको छन् । आइतबार रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर प्रक्रियाअनुसार नागरिकता लिएका हुन् । नागरिकतालाई वैधानिक बनाउनका लागि लामिछानेले जिल्ला प्रशासन...

पोखरामा एक युवकले गरे आत्मदाहको प्रयास, बचाउन खोज्दा घरबेटी पनि घाइते

पोखरा । पोखरामा एक युवकले आत्मदहको प्रयास गरेका छन् । काठमाडौंमा केही दिनअघि एक युवकले आत्मदह गरेको घटना सेलाउन नपाउँदै पोखरा महानगरपालिका-१३ काहुँखोला बस्दै आएका एकजनाले आइतबार आत्मदाहको प्रयास गरेका हुन् ।...

रबिले पाए नेपाली नागरिकता

काठमाडौं, १५ माघ । सर्वोच्च आदालतले नागरिकता पुन:प्राप्ति गरेको भन्दै सांसद् पद नै खारेजी गरिदिएका रबि लामिछाने नेपाली नागरिकता पाएका छन्। उनले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर पुन: नागरिकता लिएका हुन्।लामिछानेको शुक्रबार...

अर्को कुनै जन्म पनि छ भने म प्रेमा शाहकै कोखबाट जन्मिन पाँउ भन्दै भक्कानिइन् नायिका जल शाह

काठमाडौँ । डेढ दशकदेखि अमेरिकामा बस्दै आएकी नायिका जल शाह बेला बेलामा आफ्नो मातृभूमि आउने गर्छिन् । यसैबिच २ साता अघि नेपाल आएकी नायिका जल शाहले नेपाल बसाईका क्रममा विभिन्न मिडियामा अन्तरवार्ताहरु...

सन्नी लियोनी नेपालमा !

काठमाडौँ । बलिउड अभिनेत्री सन्नी लियोनी अहिले नेपालमा छिन् । उनले आइतबार बिहान एक भिडियो पोस्ट गर्दै नेपाल रहेको जानकारी दिएकी हुन् । हेलो नेपाल भनेर आइतबार बिहान उनले सामाजिक सञ्जालमा भिडियो...