
साउदीबाट कफिनमा फर्किएका ‘कमान्डर’को मृत्यु भएको १५ दिनपछि दाहसंस्कार
जुम्ला — धन कमाउले लक्ष्य बोकेर विदेश गएको छोरा बाकसमा फर्किएपछि जुम्ला तातोपानी–३ लिताकोटकी एकुमाया कार्की भक्कानिइन् । पैसा कमाउन विदेश गएका छोरा बाकसमा फर्किएपछि उनको होसहवास उडेको छ । साउदीमा फलाम...