
कार हल्लिरहेको देखेर प्रहरी पुग्दा भित्र जोडी मस्त, प्रहरीसँगको बयानले झनै चकित बनायो
काठमाडौं । सडक छेउमा रोकिएको एक कार हल्लिरहेको थियो । भारत, उत्तर प्रदेशको गोरखपुर सडक किनारमा रातो रंगको कार अचानक गोरखपुरको नक्षत्र क्षेत्रमा शनिबार साँझ समुद्री यात्राको नजिकै हल्लिन थाल्छ । यो...