मेलबर्न सप्ताह भाग २ शुभारंभ

१५ अक्टोबर, मेलबर्न: अस्ट्रेलियाको भिक्टोरियाको १०० डिगर्स रेस्टस्थित नेपाली सामुदायिक केन्द्रमा नवाह ज्ञान महायज्ञको कलश यात्राबाट शुभारंभ भएको छ । महायज्ञमा प्रमुख वाचकको रूपमा वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेल छन र कलश यात्रापछि...

एनआरएनएनको महिला संयोजक पदमा गायिका देविका केसीको उम्मेदवारी

काठमाडौँ। चर्चित लोक तथा दोहोरी गायिका देविका केसीले गैरआवासीय नेपाली संघ (एनआरएनएनए) को महिला संयोजक पदमा उम्मेदवारी दिएकी छन् । विश्वभरि छरिएर रहेका महिलाहरूलाई एक सुत्रमा बाँध्दै एनआरएनएको अभियानमा जोडेर हरेक महिलालाई...

मेलबर्न सप्ताह  – नेपाली परंपरा, संस्कृतिलाई संरक्षण, सम्बर्द्धन र प्रबर्धन गर्दै नयाँँ पुस्तामा हस्तान्तरण र पुस्तान्तरण गर्न कोशेढुंगा हुने

अस्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्ने नेपालीहरूका लागि १०० डिगर्स रेस्टस्थित नेपाली सामुदायिक केन्द्रमा अक्टोबर १५ देखि २३ (घटस्थापनादेखि विजया दशमी) सम्म आयोजना गरिने नवाह ज्ञान महायज्ञका कारण यस वर्षको दसैँ विशेष हुने भएको...

उत्कृष्ट पप गायिका अवार्ड सोफियालाई र उत्कृष्ट म्युजिक कम्पोजर अवार्ड रोशनलाई

जहाँ छन बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता झल्किन्छ ममता मेरो भाव गंगा जताजता …………………………………………… एउटा भेलामा अनायास...

एनआरएनए अध्यक्षका प्रत्याशी आरके शर्मा ४० देश पुगेर समर्थन बटुल्दै चुनावका लागि काठमाडौंमा,तात्यो एनआरएनएको चुनावी माहोल

काठमाडौँ , गैरआवासीय नेपाली संघव (एनआरएनए)को चुनावी माहोल तातिएको छ । निर्वाचनको मिति आउन एक सातामात्रै बाँकी रहँदा अध्यक्षका प्रत्यासीमध्येका एक राजेन्द्र कुमार शर्मा(आरके) सोमबार काठमाडौँ आइपुगेका छन । शर्मा काठमाडौँ आइपुग्दा...

प्रोलिफिक स्कुलको आयोजनामा अन्तर विद्यालय छात्र फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं । धुम्बाराई अवस्थित प्रोलिफिक स्कूलले यही भाद्र ३१ गते देखि आयोजना गरेको छात्र पुटसल प्रतियोगिता २०८० समापन कार्यक्रम बुधबार विशेष समारोहका बीच सम्पन्न गरेको छ । कार्यक्रममा विजयी विद्यालयका खेलाडी विद्यार्थीहरुलाई...

फोटोग्राफर संघको अध्यक्षमा हरि प्रसाद घिमिरे निर्वाचित

काठमाण्डौ । फोटोग्राफर संघको १५औँ साधारणसभा तथा ८औं अधिवेशनबाट अध्यक्षमा हरि प्रसाद घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार अर्पण ब्यङक्वैट नयाँ बानेश्वरमा भएको अधिवेशनबाट उपाध्यक्षमा आनन्द प्रभाकर घिमिरे ,सचिवमा...

आमाछोदिङ्मो गाउँपालिका प्रमुख तामाङ सम्मानित

काठमाडौं । आमाछोदिङ्मो गाउँपालिका रसुवाका अध्यक्ष बुचुङ तामाङ “बिशेश सेवा सम्मान २०८०” बाट सम्मानित भएका छन् । शुक्रबार फोकस नेपाल संस्थाको एघारौं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको औद्योगिक क्षेत्रको विकासको चुनौती र अवसरहरु‘...

नारायण रायमाझी सांगीतिक साँझ भब्य रुपमा सम्पन्न, दर्शकहरुको उत्साहपुर्वक सहभागिता

नारायण रायमाझी सांगीतिक साँझ भब्य रुपमा सम्पन्न, दर्शकहरुको उत्साहपुर्वक सहभागिता काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा “नेपाल टेलिकम नारायण रायमाझी सांगीतिक साँझ – २०८०” राजधानीको कमलादी स्थित नेपाल...

मेलबर्नमा बिधिपूर्बक जनैपूर्णिमा कार्यक्रम

३१ अगस्ट, मेलबर्न, अस्ट्रेकिया: कल्चर, आर्टस एन्ड ल्याङ्वेज अकाडेमीको आयोजनामा क्याम्प रोड ब्रोडमिडोजस्थित ज्याक रोपर रिजर्भ मेलबर्नमा बिधिपूर्बक गरिनुपर्ने बिधि अनुरुप जनैपूर्णिमा कार्यक्रम आयोजना गरिएको छ । आबस्यक मन्त्रोच्चारण सहित गरिएको बिधिपूर्बकको...