श्रीमतीले पनि छोडेर हिडीन, मलेशिया नगएको भए मृत्युको नजिक पुग्न थिएन की ! (मार्मिक भिडियो सहित)

स्कटनेपाल काठमाडौँ! नुवाकोट जिल्ला सूर्यगढी गाऊँ पालिका वडा नं २कुवापानी स्थायी घर भई आज भन्दा छ वर्ष अगाडि वैदेशिक रोजगारीका सिलसिलामा मलेशिया गएका राजु पाख्रिन आफ्ना दुवै मृगौला फेल भएर नेपाल फर्किएका...

नेपाल स्कटलैण्ड एसोसिएसनको सक्रियतामा तिहार तथा छठ पर्वको पूर्व सन्ध्यमा राहत पाएपछि बाढी पीडितको मुहारमा खुसी।।।

एडन्वरा स्कटलैण्ड। यहि १७ नोभेम्बर, नेपाल स्कटल्याण्ड एसोसिएशनको सक्रियतामा सर्लाही जिल्ला स्थित बसबरिया गाउँपालिका वडा नं. २ का बाढी पीडितलाई राहत प्रदान गरेको छ। एसोसिएशनले बाग्मति नदिबाट प्रभावित ८० परिवारलाई भाडाकुडा र...

दिदीबहिनी समाज भिक्टोरिया मेल्टन युनिटद्वारा “Live Well With Fun” कार्यक्रम

मेलबर्न: दिदीबहिनी समाज भिक्टोरियाको मेल्टन युनिटद्वारा सिड्नम डिस्ट्रीक्टका एमपी नेटली हड्चनको प्रमुख आतिथ्यतामा लैङ्गिक समानता र महिला सशक्तिकरण सम्बन्धी “Live Well With Fun” कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा घरेलु हिंसासम्बन्धी...

राष्ट्रिय संबतको चर्चामा नेपाल सम्बत नै किन?

विक्रम सम्बत् आफैमा खराब नहुँदा नहुँदै पनि विशेषगरी सामन्तबादको आभास दिने गलत आधारमा प्रयुक्त यो सम्बत लोकतान्त्रिक नयाँ नेपालमा राजकीय हैसियतसाथ रहनु हुँदैन र नेपालको गौरब बढाउने थप आधार हुन सक्ने नेपालकै...

“दरो घर दिगो बस्ती” भूकम्पीय जोखिमयुक्त नेपालको लागि अपरिहार्य कार्यक्रम

३ कार्तिक, कुश्मा: नगरपालिकाद्धारा गरिने राष्ट्रिय भवन संहिता कार्यान्वयन कार्यलाई सघाउनेमध्येको एक कार्यको रुपमा “दरो घर दिगो बस्ती” कार्यक्रम कार्यान्वयन लागि नगरपालिकासंग सम्बद्ध बिभिन्न क्षेत्रमा जन चेतना जगाउने र प्राबिधिक ज्ञान दिलाउने...

अस्ट्रेलियाको भिक्टोरियन बहुसांस्कृतिक आयोगमा जिलोङका ज्ञानेन्द्र उप्रेती

बहुसांस्कृतिक देशको रुपमा परिचित अस्ट्रेलियाको भिक्टोरिया राज्य पनि विस्वभरका देशका नागरिकको साझा घरको रुपमा मानिन्छ अधिकांश देशका नागरिकको बसोबास यहाँँ भएकोले । भिक्टोरिया राज्य सरकारले यसभित्र बसोबास गर्ने सबै देशका महत्वपूर्ण चाड...

वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी सेलिब्रिटिहरुका बीच सम्मानित

२६ असोज २०७६, पाटन । वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई लुम्बिनी-कपिलवस्तु विस्व अभियानले बिभिन्न सेलिब्रिटिहरुका बीच उहाँकै निवासको प्रांगडमा सम्मान गरेको छ । कार्यक्रममा बोल्दै वाङमय शताब्दी पुरुष संस्कृतिविद् जोशीले पुरातात्विक...

इनासमा कमला दाहाल सर्बसम्मत अध्यक्ष, आफ्नै भवन निर्माणमा प्रतिवद्धता

२६ असोज २०७६, काठमाण्डौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ग्लाेबल समिति (इनास)को आज काठमाण्डौंमा भएको तेस्रो सम्मेलनले कमला दाहाल (जर्मन) लाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । काठमाडौंमा सम्पन्न भएकाे सम्मेलनमा उनी सर्वसम्मत...

मेलबर्नमा एनआरएनएद्धारा कलाकारहरुको सम्मान र विद्यार्थीसँग शुभकामना आदानप्रदान

मेलबर्नमा एनआरएनए भिक्टोरियाद्धारा दशैं, तिहार लगायत आउँदै गरेका चाडपर्बहरु म्ह: पूजा, नेपाल संम्वत तथा छठ पर्बका उपलक्ष्यमा विद्यार्थीसँग शुभकामना आदानप्रदान तथा अन्तकृया कार्यक्रम गर्दै अस्ट्रेलियाको बृस्बेनमा हालै सम्पन्न राष्ट्रिय नृत्य प्रतीयोगितामा भिक्टोरिया...

अस्ट्रेलियाव्यापी नेपाली नृत्य प्रतियोगिता सम्पन्न

सन् २००९ देखि अस्ट्रेलियाको ब्रिसबनमा हरेक दुई वर्षमा आयोजना गरिने अस्ट्रेलियाव्यापी नेपाली नृत्य सम्पन्न भएको छ जस्मा एकल, जोडी र समूहगत नृत्य गरिएका थिए । पाँचौं पटक गरिएको नृत्य प्रतियोगितामा विभिन्न राज्यहरूबाट...