यदि तपाईसँग प्रेम छ भने सम्झनुहोस तपाई संग सबथोक छ्।

समाजसेवी जानकी पन्त लेख्नु हुन्छ : यदि तपाईसँग प्रेम छ भने सम्झनुहोस तपाई संग सबथोक छ्। तपाई संसारको सबैभन्दा भाग्यशालि व्यक्ति हुनुहुन्छ! किनकि प्रेम सम्पन्नता हो, सम्पूर्णता हो अनि सर्बेसर्बा पनि हो।...

प्रखर लेखिका / समाज सेवी / सामाजिक अभियन्ता ज्वाला संग्रौलाले भर्खरै सार्बजनिक गरिन आफ्नो प्रेमिका !

प्रखर लेखिका / समाज सेवी / सामाजिक अभियन्ता ज्वाला संग्रौलाले भर्खरै सामाजिक संजाल मार्फत आफ्नो प्रेम कहानी सार्बजनिक गरेकी छन् । उनि लेख्छिन : भाग्यमा जे लेखेको छ त्यो मात्र पाईन्छ भनेर...

“जुलुस तथा भाषण प्रदुषण” ले मनोबैज्ञानिक तथा शारीरिक नराम्रो असर गर्छ । सजग बनौ ।

“जुलुस तथा भाषण प्रदुषण” ले मनोबैज्ञानिक तथा शारीरिक नराम्रो असर गर्छ । सजग बनौ । (Boycott and stop “negativity Rally and hate speech”) १. वातावरण विज्ञानमा विभिन्न सात थरीका प्रदुषणहरु हुन्छन् ।...

नायिका श्वेता खड्का भन्छिन : ‘जबसम्म मेरो श्वास चलिरहन्छ माझीबस्ती मेरो मन मस्तिस्कबाट हट्ने छैन’

नायिका श्वेता खड्काले आफ्नो पहलमा सिन्धुपाल्चोकको झ्याँडीमा निर्माण भइरहेको एकिकृत वस्तीको बारेमा आएका समाचारहरु सत्य नभएको भन्दै त्यसको खण्डन गरेकी छिन् । आज सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले माझी बस्तीका...

लोकतन्त्रमा प्रतिपक्षीले फरक मत राख्न पाउनुपर्द्छ : कृष्ण हुमागाई

युबराज रेग्मी ३० माघ , झापा / नेपाल प्रेस युनियन झापा जिल्ला साखाको माइपश्चिम् छेत्रीय समितिले आज सुक्रबार जिल्ला स्तरिय पत्रकार भेटघाट तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । नागरिकलाई पलपल सूचना...

राम्रोसँग अध्ययन गर्नुहोस्, यो लडाइँ राष्ट्र निर्माणको हुँदै होइन, यो लडाइँ राष्ट्रवादी वा राष्ट्रघातीबीचको पनिहुँदै होइन ।

तुल्सिराम भण्डारी,गुल्मी कुनै एक नेताको स्वार्थ पूरा गरिदिनका लागि तपाई हामी एक आपसमा लड्नु हुदैन । राम्रोसँग अध्ययन गर्नुहोस्, यो लडाइँ राष्ट्र निर्माणको हुँदै होइन, यो लडाइँ राष्ट्रवादी वा राष्ट्रघातीबीचको पनिहुँदै होइन...

बेलायतको राष्ट्रिय जनगणना र नेपालीको सहभागिता

नरेश खपाङ्गीमगर नेपालमा जस्तै बेलायतमा पनि हरेक १० वर्षमा जनगणना हुने गर्दछ । बेलायतका चार वटा राज्यहरुहरूमध्ये इंगल्याण्डइङ्गल्यान्ड र वेल्समा एकैपटक एउटा संस्थाले जनगणना हुने गर्दछ भने स्कटल्याण्ड र नर्देन आयरल्याण्डमा अलग्गै...

राहुल र स्मिताको पुनर्मिलन: ऐतिहासिक र ठूलो सामाजिक सन्देश

कानूनी रुपमा नै छोडपत्र गरेको एक हप्ता पनि नबित्दै सामाजिक सन्जाल मार्फत राहुल र स्मिताको पुनर्मिलनको लागि सुझाबको बाढी नै आएकोलाई आधार मानेर कपुरबोट मेडियाका सन्तोष देउजाले गरेको अथक प्रयाशका कारण यो...

मैले देखेको हाम्रो राजनैतिक समाज र सस्कार

आर्यन सिके, कास्की नेपाल, अमेरिकी राष्ट्रपतिमा हालसालै निर्बाचित जो बाइडेन चुनाबको परिणाम आएको भोलिपल्ट दिएको अभिव्यक्ति मेरो मनमा सधै जसो खेलिरहन्छ। उनले भनेका थिए ” हिजोसम्म म डेमोक्रेटिकको उम्मेदवार मात्र थिए भने...

पाप चाहीं महिलालाई मात्रै नेपालमा लाग्ने किन ? : शशी के. सी

शशी के. सी म आफु हिन्दु परिवारमा जन्मेको, जे जति धर्मकर्म अहिलेसम्म गरें, सबै देखेरै गरें। सानो छॅंदा प्रत्येक बिहान, बेलुका आमा, हजुरआमाहरूले पूजाकोठामा पूजा गरेको देख्थें। उंहाहरूलाई चोखो पानी, चोखो फूलहरू...