‘मिस तामाङ २०२२’ को उपाधि रञ्जनाले चुमिन्

काठमाडौं । एमडी ग्रुपको प्रस्तुति र मम्स इन्टरनेसनल नेपालले आयोजना गरेको चौधौं संस्करणको ‘मिस तामाङ २०२२’ को उपाधि सोलुखुम्बुकी रञ्जना स्याङ्बो तामाङले जितेकी छन् । प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि...

नेपालमा अब युटुव च्यानल चलाउन दर्ता नगरी चलाउन नपाइने, दर्ता गर्न ५ लाख लाग्ने

काठमाडौ । सरकारले युट्युव च्यानल लगायत भिडियो जन्य सामग्री उत्पादन गर्ने सामाजिक सञ्जालका लागि दर्ता गर्नुपर्ने र त्यसका लागि इजाजत लिनुपर्ने नियम लागू गरेको छ । युट्युव लगायतका सामाजिक सञ्जाललाई नियमन गर्न...

१६ बर्षको उमेर मै बलिउडमा स्थान बनाएकी अभिनेत्री आरतीले मोटोपना र फोक्सोमा समस्या रहेकै कारण गुमाउनु परेको थियो ज्यान

एजेन्सी । आरती अग्रवाल बलिउडमा एकदमै प्रसिद्ध नाम रहेको छ । आरतीले १६ बर्षको उमेर देखी नै बलिउडमा स्थान बनाएकी थिइन् । उनले हिन्दी, तामिल, तेलुगु सहित २५ भन्दा बढी भारतीय तथा...

वामपन्थी नेता कृष्णराज बर्माको निधन

काठमाडौं, २२ फागुन – वामपन्थी नेता कृष्णराज बर्माको निधन भएको छ । ९३ वर्षको उमेरमा बर्माको आइतबार साँज उपचारको क्रममा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि बर्मालाई ओम अस्पताल भर्ना गरिएको...

अमेरिकी र चिनियाँ विदेशमन्त्री फोनवार्ता

एजेन्सी। चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच फोनमा कुराकानी भएको छ। उनीहरुका बीचमा शनिबार कुराकानी भएको बताइएको छ। सो फोनवार्ताका क्रममा उनीहरुका बीचमा चीन र अमेरिकाको सम्बन्ध तथा द्धिपक्षीय...

दमौलीमा आगलागीको घटनाप्रति श्रममन्त्री श्रेष्ठद्वारा दुःख व्यक्त

दमौली, २२ फागुन-तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा आइतबार बिहान आगलागीको घटनाप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दुःख व्यक्त गर्नुभएको छ । आगलागी भएको केही समयपछि आगो निभाउन सिम्रिक एयरको...

संसद अवरोधका कारण सत्ता गठवन्धनमै मतभेद

काठमाडौं २२ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुक अर्लि इलेक्शनमा जाने भन्ने कुरा आफुलाई थाहा नभएको बताएका छन् । पुरै अवधि सम्म गठवन्धन सरकार रहने बताएका उनले संसदको अवधि...

भक्तपुरमा बर्डफ्लू भेटियो,काठमाडौँ उपत्यका भित्रिने नाकामा निगरानी बढाउने निर्णय

भादगाउँ, फागुन २२ -भक्तपुरमा बर्डफ्लू भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । बर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री...

दुर्गेश थापाले पनि दिए सुटुक्क यस्तो बयान

काठमाडौं : यौ’न शो’ष’णको आरोपमा कलाकार पल शाह पक्राउ परेपछि सामाजिक सञ्जालमा पीडितमाथि नै लाञ्छना लगाउने होडबाजी नै चलेको छ । यसैबीच गायक दुर्गेश थापा र सम्राट चौलागाईं पनि प्रहरी कार्यालय दमौली...

पल शाह घटनामा जथाभावी बोल्नेहरु पनि समस्यामा पर्दै : महिला नेता र सांसदले गृहमन्त्रीसंग राखे कारवाहीको माग

काठमाडौ । अभिनेता पल शाह पक्राउ परेपछि अहिले सामाजिक सञ्जाल हेरिनसक्नु भएको छ । किशोरी माथि नै अनेक लाच्छना लगाउँदै अभियब्यक्तिहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । पलका समर्थकहरु जिल्ला प्रहरी कार्यालय...