प्रहरीको निर्घात कुटपिटबाट गम्भीर घाइते भएका ३४ वर्षीय कृष्णको मृत्यु

जिल्ला प्रशासन कार्यालय सुर्खेतले तिलागुफा नगरपालिका–३ कालीकोट निवासी ३४ वर्षीय कृष्ण हमाल ९मिनी०को मृत्युको सत्य, तथ्य छानबिनका लागि समिति गठन गरेको छ ।आज बिहान १०ः१५ बजे मृत्यु भएका हमाल शुक्रबार राति २३ः५०...

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा राप्रपा नेपालका विद्यार्थीहरुले निकाले राँके जुलुस

काठमाडौं – राप्रपा नेपाल समर्थित विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा राँके जुलुस प्रदर्शन गरेको छ । उक्त विद्यार्थी संगठनले शनिबार साँझ पार्टी कार्यालय धुम्बाराहीबाट निकालेको...

मौसमी र बेमौसमी खेतीले थारु महिलामा खुसी भर्दै

महोत्तरी, २१ फागुन – महोत्तरी वर्दिबासकी हेमलता सिंह आचेल खुसी छिन् । पाँच बर्ष अघिको अभाव र अहिलेको अवस्था तुलना गर्दा आनन्द आउने गरेको उनी सुनाउँछिन् । उनमा यो खुसी ल्याउने औजार...

शिक्षक माग्दै गाउँपालिका कार्यालयमा अभिभावकको डेलिगेसन

खोटाङ, २१ फागुन – रावाबेँसी गाउँपालिका–६ हौंचुरस्थित पञ्चकन्या आधारभुत विद्यालयका अभिभावक शिक्षक दरबन्दी माग गर्दै गाउँपालिका कार्यालयमा डेलिगेसन गएका छन् । हाल एक जना स्थायी र तीन जना निजी स्रोतका शिक्षकको भरमा...

पल शाह अदालत पुगेर बयान यस्तो दिए ?

काठमाडौं : अभिनेता पल शाह यति बेला हिरासतमा छन। १७ वर्षीया एक गायिकाले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध जाहेरी दिएपछि उनि हिरासतमा छन्।शाह र ती गायिकाबीचको सम्बन्धको विषयले यतिबेला सामाजिक सञ्जाल...

नयाँबानेश्वरमा ‘प्रहरी हुँ’ भन्दै फार्मेसी लुट्ने ८ जना पक्राउ

काठमाडौं-काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित समृध फार्मेसीबाट धनमाल लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा ८ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा जुम्ला गुठीचौर गाउँपालिका–५ का २६ वर्षीय देबी प्रसाद धिताल, धादिङ धुनबेशी...

महिनावारी भएका बेला देवता रिसाउने डरले विद्यालय जान नपाउने शिक्षिकाको समस्या हट्यो

जिल्लाको बडीमालिका नगरपालिका–८ रतुडामा रहेको जनप्रकाश आधारभूत विद्यालयमा देवता रिसाउने डरले महिनावारी भएका बेला विद्यालय जान नपाउने शिक्षिकाको समस्या समाधान भएको छ । शुक्रबार सोही नगरपालिका–८ को विद्यालयमा वडाध्यक्ष प्रकाश रावलको नेतृत्वको...

सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरियो (फोटो सहित)

फागुन-२१, काठमाडौं । आज फागुन-२१ गते सम्राट पार्टी प्यालेसमा गोरखा सम्पर्क मञ्चले सहिद तथा बेपत्ता परिवारलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा कमरेड नारायण काजी श्रेष्ठ, कमरेड चुडामणि खड्का, कमरेड...

अष्ट्रेलियन क्रिकेटर शेन वार्नको निधन

इलाम । विश्व क्रिकेटका महान क्रिकेटर शेन वार्नको हृदयघातका कारण निधन भएको छ । अष्ट्रेलियकाका पूर्व क्रिकेटर शेन वार्न यतिवेला छुट्टी मनाउन थाईलेन्डमा गएका थिए । उनको त्यही निधन भएको जनाइएको छ...

अष्ट्रेलियन क्रिकेट फ्यानहरुका लागि दुःखद खबर, खेलाडी शेन बार्नको निधन

अष्ट्रेलियन क्रिकेट फ्यानहरुका लागि दुःखद खबर बाहिर आएको छ । अष्ट्रेलियन लिजेण्ड क्रिकेटर शेन वार्नको शुक्रबार निधन भएको छ । वार्नको ५२ वर्षको उमेरमा हृदयघातका कारण थाइल्याण्डमा निधन भएको स्काई स्पोर्ट्सले जानकारी...