भीमलाल श्रेष्ठ सम्मानित

फागुन-१९, काठमाडौं । प्रेस चाैतारी गाेरखाका संस्थापक काेषाध्यक्ष भीमलाल श्रेष्ठलाई प्रेस चौतारी गण्डकी प्रदेश कमिटी ऐतिहासिक प्रथम अधिवेशनमा संस्थापनका तर्फ बाट सम्मानित गरिएको छ । उहाँलाई scotnepal.com परिवारको तर्फबाट हार्दिक बधाई तथा...

रत्नराज्य क्याम्पसमा नेपाल भाषा पठनपाठन,काठमाडौँ महानगरपालिकाद्धारा आर्थिक सहगोग

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसलाई आगामी पाँच वर्षका लागि स्नातकोत्तर तहमा नेपाल भाषा पठनपाठन गर्न आर्थिक सहगोग गरेको छ ।बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्य र क्याम्पस प्रमुख प्रा डा जीवनधर ज्ञवालीले यस...

शैक्षिक सुधारका लागि मेयर रेनुको सक्रियता तीव्र : सात सरकारी विद्यालयले पाए स्कुल बस

चितवन, १९ फागुन -भरतपुर महानगरपालिकाले सात सरकारी विद्यालयलाई स्कुल बस उपलब्ध गराएको छ । गत वर्ष पाँच विद्यालयलाई बस खरिदका लागि बजेट उपलब्ध गराइएको र चालु आर्थिक वर्षमा दुई विद्यालयसँग बस खरिदका...

६ दललाई मात्र दलीय चुनाव चिन्ह

काठमाडौं। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन दल दर्ता भएका ८० दलमध्ये ७४ वटा दलले आफ्नो दलीय चुनाव चिन्ह नपाउने भएका छन्। आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिने...

यसकारण झापामा नौ वर्षीय आकाशलाई फलामको साङ्लोले बाँधेर राखियो

झापाको अर्जुनधारा नगरपालिका–५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ । केही महिना अघिदेखि शारीरिकरुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो । उनका बुबा सेवुलालका अनुसार...

काठमाडौं गणेशको चिया पसलमा यस्तो काम गरेर बस्दा रहेछन् ३४ जना पुरुष

काठमाडौं महानगरपालिका(१६ नयाँबजारस्थित धादिङ गजुरी गाउँपालिका(६ घर भएका गणेश भुजेलको चिया पसलमा तास खेलिरहेको अवस्थामा ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा तास खेलिरहेको भन्ने सूचनाको आधामा महानगरीय...

युक्रेनसँग दोस्रो चरणको शान्तिवार्ताका लागि रुस तयार

काठमाडौं, १८ फागुन-रुसले दोस्रो चरणको शान्तिवार्ताका लागि तयार रहेको जनाएको छ ।युक्रेनमाथि आक्रमण गरिरहेको रुसले युक्रेनी प्रतिनिधिहरूसँग दोस्रो चरणको शान्तिवार्ता गर्न आफू तयार रहेको जनाएको हो । यसअघि बेलारुसमा पहिलो चरणको वार्ता...

पोखरामा भेटियो बर्डफ्लु, एकैदिन २०० पक्षी नष्ट

गण्डकी, १८ फागुन -पोखरामा बर्डफ्लू रोग भेटिएको छ । पोखरा महानगरपालिका–१५ र १७ का घरपालुवा कुखुरा र हाँसमा बर्डफ्लुको सङ्क्रमण भेटिएको हो । ती वडामा आज खटिएको प्रविधियुक्त टोलीले २०० भन्दाबढी सङ्ख्यामा...

तीन छोरीले गरे आमाको काजकिरिया, (हेर्नुहोस )

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो...

चोरी गरी अमेरिका पुर्याइएका पुरातात्विक सम्पदा स्वदेश ल्याइयो

काठमाडौँ, १८ फागुन-नेपालको चौधौँदेखि १७ औँ सताब्दीका पुरातात्विक सम्पदा स्वदेश ल्याइएको छ । चोरी गरी अमेरिका पु¥याइएका सम्पदाले सयौँ वर्षपछि उत्पत्तिस्थलमा आइपुगेको छ । अमेरिकाबाट ल्याइएको तीन थान सम्पदा एक समारोहका बीच...