
दुखद खबर: इटहरीमा दुई मोटरसाइकल ठोकिँदा तीन जनाको एउटै भयो चिहान
सुनसरी कार्तिक: सुनसरीको इटहरी-१० मा शुक्रबार साँझ दुइटा मोटरसाइकल आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको...