
अभिनेत्री जल शाह र मेयर बालेनबीच भेटवार्ता, छोरी कलशले सोधिन काठमाडौंमा राति मात्र किन मापसे जाँच हुन्छ
अभिनेत्री जल शाह र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भेटघाट भएको छ । पति शरद रिमाल र छोरी कलशलाई लिएर जल मेयरको कार्यालयमा पुगेकी थिइन् । उनीहरुले करिब ४५ मिनेट कुराकानी गरे...