होलीका लागि उपत्यकामा ३५ सयभन्दा बढी प्रहरी परिचालन गरिने, उछृङ्खल गतिविधि गर्नेलाई मुद्दा चलाइने

काठमाडौं, १ चैत -होलीलाई लक्षित गरेर काठमाडौं उपत्यकामा तीन हजार ५०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन...

प्रकाश सपुतको ‘पिर’ गीतमा जनयु,द्ध कि लडाकु पछी यौ,नकर्मी बनेकी कलाकार केशुलाई आयो ध,म्कि, सुटिङमा पटक पटक रो,ए (भिडियो सहित)

गायक प्रकाश सपुतले शुक्रबार साँझ “पीर” शीर्षकमा एक गीत सार्वजनिक गरे । गीत सार्वजनिक गर्नुभन्दा अगाडि सपुतले फेसबुकमा लेखेका थिएः “ह्या ! यस्तो गीतहरु गाउँदिन र बनाउदिन भन्छु तर फेरि कसो कसो...

म’रेको मान्छेलाई पुनः जीवित गर्छु भन्दै जब तान्त्रिक शव गृहमा पुगेपछि गर्न थाले यस्तो तमासा

एजेन्सी : मध्य प्रदेशको दमोह जिल्ला अस्पतालमा एक तान्त्रिकले नौटंकी खेलेका छन् । वास्तवमा नगरको पोलिटेक्निक कलेजका सोनु आदिवासीले आफ्नै घरमा देहत्याग गरेका थिए । उनको शव जिल्ला अस्पतालको शवगृहमा राखिएको छ...

सांसदका लागि घर बनाउने तयारी

काठमाडौं । सरकारले सांसदका लागि संयुक्त आवास निर्माण गर्ने तयारी अघि बढाएको छ । आवास निर्माण गर्न संघीय संसद् सचिवालको पत्रअनुसार शहरी मन्त्रालयले प्रारम्भिक डिजाइनको काम सम्पन्न गरेको छ । सांसदका लागि...

आजदेखि नयाँ अनलाइन लाइसेन्स आवेदन बन्द, अब कहिले खुल्छ ? (सूचना हेर्नुस्)

काठमाडौ । सरकारले आज चैत १ गते मंगलबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले सूचना निकालेर यसवारे जानकारी गराएको हो ।...

गाईको शोकमा बरखी बारेर ….

काठमाडौं । आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार कि रि या बस्नु नौलो कुरा होइन । तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई म’रे’को भन्दै कि रि या बस्नुभएको छ । भरतपुर...

आज कुलमानको पद जोगिएला त ?

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको रिटमा मंगलबार सुनुवाइ हुँदै छ । सुनुवाइका लागि न्यायाधीशहरू मीरा खड्का र डा.कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको छ । प्राधिकरणकै कार्यकारी निर्देशक...

२७ वर्षअघिको भ्रष्टाचार ब्यूँत्याउँदै अख्तियार, मरिसकेका मान्छेविरुद्ध पनि मुद्दा दायर

पोखरा-२०५१ सालको बैशाख ११ गते तनहुँ स्थित शुक्लागण्डकी नगरपालिका १६ को हिमाली प्राविको विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर सार्वजनिक जग्गा बिक्री गरिदियो ।साविक ढोरफिर्दी गाविसमा रहेको जग्गा विभिन्न ब्यक्तिलाई घरसारको कागज बनाई...

सवारीचालक अनुमतिपत्र लिन सास्ती

काठमाडौं, चैत १ । सरकारी सेवालाई ‘डिजिटल’ बनाउने भनिए पनि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणको फाराम बुझाउन मात्रै नौ घण्टा लाममा लाग्नुपर्ने अवस्था छ ।एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा चालक अनुमतिपत्र नवीकरण गर्न जाने सेवाग्राहीले ‘टोकन’...

दोस्रो लिगलिगे साईकल दौडको तयारी तिव्र

– सुजन न्यौपाने दोस्रो लिगलिगे साईकल दौडको तयारी तिव्र भईरहेको छ । यहि चैत्र ४ गते संञ्चालन हुने दोस्रो लिगलिगे साईकल दौडको तयारी तिव्र बनाईएको लिगलिग भिलेज स्पोर्टस्का अध्यक्ष संञ्जिब रानाले बताएका...