भेटिए निशान भट्टराइको डुप्लिकेट, भन्छन जस्टिन विबरको न्ँ नै मेरो न्ँ हो (भिडियो सहित)

केही समय अगाडी मात्र सकिएको चर्चित सिंगिङ रियालिटी शो. नेपाल आइडलका फस्ट रनर अप निशान भट्टराइ जस्तै अनुहार भएका उनका डुप्लिकेट भेटिएका छन् । जसको नाम हो सुरेश उप्रेती । ओके नेपालको...

अन्जु पन्त, रोजिना रिमाल,मेलिना राइ लगायतलाई पछि पार्न आइन भर्सटाइल गायिका पुनम गुरुङ्ग (भिडियो सहित)

नेपाली सांगितिक जगतमा गायिकाहरु थुप्रै छन् । अझ अहिले त बजार तिर सुन्ने गरिन्छ गायक गायिकाहरु च्याउ उम्रिए झै उम्रिन थाले । गायक गायिक जति नै धेरै जन्मिए पनि मिठो आवाज भएका...

जुटे जाजरकोटी, काठमाडौँमा महोत्सव हुने

काठमाडौं । राजधानी काठमाडौंमा जाजरकोट महोत्सव हुने भएको छ । स्थानीय लोक संस्कृति, पर्यटनकीय स्थलको जानकारी दिन मेलाको आयोजना हुने लागेको हो । शुक्रबार काठमाडौँको संवाद डबलीमा आयोजित कार्यक्रममा मेलाबारे आयोजित अन्तरक्रिया...

देश-जनतालाई नंग्याएर सुविधा लिने राष्ट्र लुटेरा भूपू विशिष्टहरुबाट देशलाई बचाऊ, रविको खुलासा

भुतपुर्वहरुको सेवा सुविधा अभुतपुर्व हुँदैछ । देशका भुतपुर्वहरुका बिषयमा चर्चा नगरी बस्न मिल्दैन । मुलुकमा आज यत्रो परिर्वतन आएको छ । विश्व कै अभ्यासमा सर्वोत्कृष्ठ मानिने व्यवस्थ मुलुकमा भित्राउने सम्पुर्ण नेता ज्युहरुलाई...

अन्तरबार्तामै रोइन चर्चित गित ‘गाउ शहरमा लमजुङ दरबार’की गायिका माया गुरुङ(भिडियो सहित)

‘गाउँ शहरमा लमजुङ दरबार, मायालाई दिने थिएँ फूलजस्तो जोवन भई सक्यो मेरो घरबार’ यो गित कुनै बेलाको चर्चित गित हो.यो गित त्यो बेलामा गाउमा घास, दाउरा अनि मेला पातमा सबैले गुनगुनाउने गित...

चेलीको आवाज : ३ करोड नेपालीहरुको लागि, मोदी र मुकुन्देलाई कडा चेतावनी, रवि दाजु प्रति नमन (भिडियो सहित)

भारतले सीमास्तम्भ मर्मत र पुनर्निर्माणका क्रममा सहायक सीमास्तम्भ नेपालतिर सारेर ५० बिघा जमिन मिचेको छ । अहिले नेपाल र भारतबीच उच्चस्तरीय सहमतिबाट हराएका र क्षतिग्रस्त पिलर निर्माण र मर्मतको क्रम चलिरहेको छ।नेपालतर्फ...

इन्डोनेसिया प्रहरीद्वारा गोली हानि एक नेपालीको हत्या घटनाबारे थप बिबरण आउन बाँकी !

काठमाडौं, ३ माघ । इन्डोनेसिया प्रहरीले एक नेपालीको गोली हानेर हत्या गरेको छ । मारिनेमा ३४ वर्षीय शरण तामाङ छन् । लागू औषध तस्करको आरोप लगाउदै इन्डोनेसिया प्रहरीले तामाङलाई गोली हानेर मारेको...

२२ वर्षिया यूवतिको दुवै मृगौला ड्यामेज भय डाक्टरले फरक रगत दिँदा !!

काठमाडौं – अत्याधिक रक्तश्राब भएपछि बढैयाताल गाउँपालिका–३, सोरहवा, बर्दियाकी २२ वर्षीया रुमा थारुलाई पुस २१ गते परिवारका सदस्यले नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल पुर्याए । अस्पताल पुग्दा उनको स्वास्थ्य अवस्था केही बिग्रिसकेको थियो...

रबि लामिछानेलाइ अमेरिकन शरणार्थी भन्नेहरु प्रती चेलीले पोखिन यसरि आक्रोश : भिडियो सहित !!

युके, भारतले सीमास्तम्भ मर्मत र पुनर्निर्माणका क्रममा सहायक सीमास्तम्भ नेपालतिर सारेर pra५० बिघा जमिन मिचेको छ । अहिले नेपाल र भारतबीच उच्चस्तरीय सहमतिबाट हराएका र क्षतिग्रस्त पिलर निर्माण र मर्मतको क्रम चलिरहेको छ।नेपालतर्फ...

गरिव र जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी

पुष २३ गते । रत्ननगर नगरपालिका १ स्थित वकुलहर माध्यमिक विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण गरिएको छ । राधा माधव समिति टाँडी शाखा,डिभाईन युवा क्लव...