तङ्ग–इल मो–दो संघ भत्तपुरको नेतृत्वमा रानामगर मार्सल आर्टको विकासमा लाग्ने अठोट

काठमाडौं–राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघ भत्तपुर शाखाको जिल्ला कार्यसमिति पूर्नगठन गरिएको छ । बुधबार एक कार्यक्रमका बीच तङ्ग–इल मो–दो संघ नेपालका उपाध्यक्ष सुर्य प्रसाद भट्टराई महासचिव बिष्णु...

‘राष्ट्रियस्तरको हस्तलेखन प्रतियोगिता–२०७६’ का विजेताहरु पुरस्कृत

काठमाडौं । बालविकास एन.सि.मासले अक्षर मनोविज्ञानको अध्ययन तथा अनुशन्धानले विद्यार्थीहरुमा रहेको सकारात्मक तथा नकारात्मक विशेषतालाई बाहिर ल्याउन ठूलो टेवा पुग्ने विश्वास दिलाएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘राष्ट्रियस्तरको हस्तलेखन प्रतियोगिता–२०७६ का...

सिमा रक्षाको लागि छातीमा गोली थाप्न समेत तयार छौ : अभियन्ता देउजा

काठमाडौं- वीर गोर्खाली अभियानले ( ATF) फोर्स आज गठन गरेको छ। रास्ट्र, राष्ट्रियता, श्रीपेच र सनातन धर्म रक्षा गर्न र देशमा भइपरी आएको अबस्थामा बलिदान दिन समेत पछिनहटी अगाडी बढ्न एटिफ फोर्स...

चौथो ग्लोबल नेपाली फिल्म अवार्डमा चलचित्र पर्यटनलाइ समेत प्रबर्धन गर्नेछौ – अध्यक्ष नायक नवराज श्रेष्ठ

काठमाडौँ : आफ्नै नाम, शान र पहिचान सहित ग्लोबल नेपाली फिल्म अवार्डको चौथो संस्करण २०१९ को भब्य तयारि भईरहेको छ । यस बर्ष चौथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९ , सान फ्रान्सिस्को...

यसरि हुदैछ प्रदेश-१ सरकारले धरानमा आयोजना गर्ने चलचित्र महोत्सवको तयारी (भिडियो सहित)

ईटहरी/ प्रदेश १ सरकारको आयोजनामा ‘धरान चलचित्र महोत्सव-२०७६’ हुने भएको छ । महोत्सब कार्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म धरानको सभागृहमा हुने भएको हो । प्रदेश १ सरकार संगै सह-आयोजकको रुपमा स्वीस...

बिहे अघि नै ५ महिनाको गर्भ, बच्चा पाएपछि प्लाष्टिकमा पोको रंगेहात समातिईन आमा (स्थलगत रिपोर्ट)

अन्जु नेपाली पोखरा आएको करिब दुई महिना भयो । उनी मुग्लीनबाट पोखरा कामको शिलशीलामा आएकी हुन् । पोखरा आएपछि शिबचोकमा मन्जु अधिकारीको ग्यारेजमा रहेको क्यान्टिनमा काम गरिन् । करिब २ महिनापछि क्यान्टिन...

छैटौँ अनुपम साङ्गीतिक साँझ सम्पन्न

पोखरा। छैटौँ अनुपम साङ्गीतिक साँझ २०७६ मा गायक पुरुषोत्तम न्यौपानेलाई अनुपम म्युजिक अवार्ड प्रदान गरिएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा खचाखच दर्शकका माझ न्यौपानेले अवार्डले आफूलाई लोक सङ्गीतका क्षेत्रमा थप...

श्री ईन्भेष्टमेन्ट फाईनान्स रजहर शाखाद्धारा विपन्न वर्गका विद्यार्थीहरुलाई झोला वितरण

बिक्रम कोईराला ,नवलपुर श्री ईन्भेष्टमेन्ट फाईनान्स रजहर शाखाले देवचुली नगरपालिका–१६, रजहर स्थित देवचुली माध्यमिक विद्यालयका विपन्न वर्गका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । श्री ईन्भेष्टमेन्ट फाईनान्सको २५ औँ वार्षिक उत्सवको अवसरमा सामाजिक...

बाढी पीडितका लागि राहत सामग्री हस्तान्तरण

दीपा चौधरी काठमाडौं । असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर सबैभन्दा बढी पिडित क्षेत्र सप्तरीको “तिलाठि कोईलाडी” गाउँपालिकाको लागि आप्सा नेपालले राहत सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार राजधानीको...

चन्द्रागिरी केवलकारमा डाउन सिन्ड्रोम बालबालिका

मदनकृष्ण सिलवाल काठमाडौँ, कार्तिक २४ । पर्यटन वर्ष २०२० को पूर्वसध्यामा धार्मिक तथा पर्यटकीय क्षेत्र चन्द्रागिरीको अनुवान्सिक अवस्था डाउन सिण्ड्रोम भएका शारीरिक रुपमा अशक्त ३५ जना बालबालिकाहरु भ्रमण गरेका छन् । नेपाल...