काठमाडौंका सडकमा मकै बेच्नेमाथि नगर प्रहरीको लछारपछार (भिडिओ)

काठमाडौंका सडकमा हरियो मकै बेच्नेमाथि नगर प्रहरीले लछारपछार गरेको छ। शुक्रबार बिहान बालुवाटारको सडकमा प्रहरीले मकै बेच्नेमाथि लछारपछार गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चामा छ। पत्रकार सृष्टि काफ्लेले खिचेर ट्विटरमा अपलोड गरेको...

हिक्मतको प्रष्टीकरण: जिस्किँदा-जिस्किँदै त्यस्तो भयो – हातपात गरेको छैन

काठमाडौं । रेस्लर अस्मिता जुरेलीले हिजो रोपाइँ उत्सव मनाउने क्रममा अपरिचित व्यक्तिले आफूमाथि हातपात गरेको आरोप लगाइन् । युवा संघले आयोजना गरेको कार्यक्रममा संघकै एक युवाले दु,र्व्यवहार गरेको उनको दाबी छ ।...

नेप्लिज सेफ एशोसिएसन यूके अध्यक्षमा ढकाल

लन्डन- नेप्लिज सेफ एशोसिएसन यूकेमा नयाँ चयन भएको छ । सोमबार लन्डन ह्यारोस्थित ब्लुरुम स्पोर्टस् भेन्यूमा सम्पन्न तेस्रो अधिवेशनले कोशलेश्वर ढकालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नवनिर्वाचित कार्यसमितिका तीन...

गायिका दिलमाया सुनारसँगै सुतेर राती १२ बजे भागेका सुर्य श्रेष्ठले देखाए आँफुले सल फालेको ठाउँ

लिभ इन रिलेसनमा बसेका सुर्य श्रेष्ठमाथि लोक दोहोरी गायिका दिलमाया सुनारको ह ,त्याका बिषयमा अनुषन्धान जारी रहेको छ । अनुषन्धान जारी रहे पनि प्रहरी यकिनका साथ ह, त्या वा आ, त्म ह...

असार १५ गते सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं, १२ असार: कर्णाली प्रदेशमा यही असार १५ मा सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । धान दिवसको अवसर पारेर...

मन्त्री झाँक्रीले दिइन् राजिनामा

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिने भएकी छन् । राजीनामाबारे जानकारी दिन केही बेरमै पत्रकार सम्मेलन आयोजना गरिएको छ । विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको संसदमा जवाफ...

पतिसँग डिभोर्स भएपछि एक्लै बसिरहेकी गायिका दिलमायाको कोठाबाट मध्यराती फर्किएका युवक को हुन् ?

लोक दोहोरी गायिका दिलमाया सुनार आफ्नै कोठामा मृ’त फेला परेकी छिन् । सुर्खेत घर भई हाल काठमाडौंको नेपालटारमा कोठा भाडामा लिएर बस्दै आएकी सुनार शनिबार आफ्नै कोठामा मृ’त भेटिएको प्रहरीले जनाएको छ...

आजदेखि ललितपुर महानगर भित्र पानीपुरी बेच्न नपाइने

ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी र चटपट विक्री वितरण गर्न रोक लगाउने भएको छ। पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगरपालिकाले पानीपुरी बेच्न प्रतिबन्ध लगाएको छ। पानीपुरी नबेच्न आग्रह गर्दै नगर...

घण्टौ लाइन बस्नुपर्ने बाध्यता हट्यो, अबदेखि घरबाटै मतदाता नामावली दर्ता

काठमाडौं । मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता...

१२ कक्षा उत्तीर्ण गरेपछि विवाह गर्नेलाई पुरस्कार

नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागङ गाउँपालिकाले छोरीहरुलाई उच्च शिक्षा अध्ययन नै नगराई विवाह गराईदिने प्रवृत्तिलाई निरुत्साहित गर्न महत्वपूर्ण निर्णय गरेको छ। गाउँपालिकाको पूर्ण कार्यपालिका बैठकले गाउँपालिकाभित्रका छोरीलाई २० वर्ष उमेर पूरागरि कम्तीमा...