अब सवारी साधनमा सायरी र गजल लेख्न नपाएने

काठमाडौँ: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनमा लेखिएको अश्लील, अपाच्य, गाली, कानूनविपरीत तथा समाजमा विकृति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ र लेखहरूलाई हटाउने अभियान सञ्चालन गरेको छ...

निजी बिद्यालयको दादागिरी बढ्यो, समयमा फि नबुझाएको र भर्ना नगरेको भन्दै छानी छानी बिद्यार्थी निकाल्न थाल्यो

सुर्खेत : सुर्खेतको आदर्शराज सेकेन्डरी स्कुलले कक्षा १२ का २५ जना विद्यार्थी भर्ना शुल्क नतिरेको भन्दै कक्षाबाटै निकालिएका छन् । वीरेन्द्रनगर नगरपालिकाको मंगलगढी चोकमा रहेको आदर्शराज सेकेन्डरी स्कुलले समयमै भर्ना शुल्क नबुझाएको...

यी हुन जनार्दनको मन्त्री पद चैट पारिदिने दुई पत्रकार

काठमाडौं। दबाब बढेसँगै जनार्दन शर्माले बुधवार अर्थमन्त्री पदबाट राजीनामा दिन बाध्य भए। अर्थमन्त्रीको बागडोर सम्हालेका शर्माले बजेट निर्माणमै अर्बौं रुपैया घोटाला गरेको र देशको ढुकुटीमा लुटपाट मच्चाएको तथ्य दुई पत्रकारले बाहिर ल्याएपछि त्यस्को...

गायिका दिलमायाको पोष्टमार्टम रिपोर्ट : मृत्युको कारण ‘झुन्डिएर’

नेपालटारस्थित डेरामा मृत भेटिएकी लोक गायिका दिलमाया सुनारको पोष्टमार्टम रिपोर्ट आएको छ । असार ११ मा विहान उनी आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी थिइन् । सो घटनामा प्रहरीले सिन्धुपाल्चोक घर भएका...

युवतीलाई ‘सेक्स पोजिसन’ सोध्ने युट्युवर पक्राउ

काठमाडौं । युट्युवमार्फत अश्लिलता फैलाएको आरोपमा प्रहरीले युट्युवर प्रवेश लामालाई पक्राउ गरेको छ । युट्वुठ च्यानलमा अश्लिल शीर्षक राखी समाजमा अश्लिलता फैलाउने किसिमका भिडियोहरु बनाई युट्युव र सामाजिक सञ्चालमा रखेको भन्दै नेपाल...

एसईईको प्रश्नपत्र प्रति केजी १७.५० रूपियाँमा बिक्री

काठमाडौं : गत २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र प्रतिकेजी साढे १७ रूपियाँका दरले बिक्री गरिएको छ । कोभिड–१९को दोस्रो लहरका कारण परीक्षा सञ्चालन हुन नसक्दा थन्क्याइएका ती प्रश्नपत्रलाई राष्ट्रिय परीक्षा...

१४ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कैद सजाय

काठमाडौं । आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै सप्तरी जिल्ला अदालतले आज एक शिक्षकलाई कैद सजाय र जरिवाना तोकेको छ । जिल्ला न्यायाधीश प्रमेश पोखरेलको इजलासले सुरुङ्गा नगरपालिका–२ स्थित...

यसकारण भएको रहेछ अष्ट्रेलियाको भिसा रिजेक्सन

काठमाडौं। गलत तथा नक्कली कागजात नै अष्ट्रेलियाको भिसा रिजेक्सन (अस्वीकृत)को कारण रहेको पाइएको छ। अष्ट्रेलिया जानका लागि निवेदन दिँदा नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्दा अष्ट्रेलियाको भिसा रिजेक्सन बढी मात्रामा हुने गरेको अष्ट्रेलिया...

‘काली’ ले चुरोट पिएको पोस्टर सार्वजनिक गरेपछि हिन्दू धर्मावलम्बीहरूले जनाए विरोध

काठमाडौं । चलचित्र निर्देशक लीना मणिमेकले आफू निर्देशित डकुमेन्ट्री फिल्म ‘काली’ मा हिन्दू देवी कालीले चुरोट पिएको पोस्टर सार्वजनिक गरेसँगै क्यानडा र भारत लगायतका मुलुकमा हिन्दू धर्मावलम्बीहरूले विरोध जनाएका छन् । अध्ययनका...

श्रीमान्‌सँग बनाएको टिकटकमा गुलाबजंगको टाउको जोडिएको र आफ्नो टिकटक अकाउन्ट पनि ह्याक भएको गुनासो गरिन टीका वलीले

काठमाडौं – एमाले जिल्ला नेतृ टीका वलीले श्रीमान्‌सँग बनाएको टिकटकमा गुलाबजंगको टाउको जोडेर बदनाम गर्न खोजिएकोबताएकी छन् । पत्रकार सम्मेलन गर्दै कर्णाली प्रदेश सांसद गुलाबजंग शाहसँगको टिकटकबारे यस्तो बताएकी हुन् । उनले...