पतिसँग डिभोर्स भएपछि एक्लै बसिरहेकी गायिका दिलमायाको कोठाबाट मध्यराती फर्किएका युवक को हुन् ?

लोक दोहोरी गायिका दिलमाया सुनार आफ्नै कोठामा मृ’त फेला परेकी छिन् । सुर्खेत घर भई हाल काठमाडौंको नेपालटारमा कोठा भाडामा लिएर बस्दै आएकी सुनार शनिबार आफ्नै कोठामा मृ’त भेटिएको प्रहरीले जनाएको छ ।

गायिका दिलमायाले शुक्रबार राति आफूलाई बाँच्न गाह्रो भएको भन्दै फेसबुकमा स्टाटस लेखेकी थिइन् । सुनार लाइभ दोहोरी गायनमा बढी सक्रिय थिइन् । उनी केही महिना अघि सम्पन्न राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा उत्कृष्ट गायिका घोषित भएकी थिइन् ।

लोक दोहोरी गायिका दिलमाया सुनार आफ्नै कोठामा मृ’ता फेला परेको घटनाको अनुस’न्धानका लागि प्रहरीले एक जनालाई प’क्राउ गरेको छ ।

शुक्रबार साँझ सुनारको कोठामा गएका एक व्यक्तिलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो । पक्रा’उ परेका व्यक्तिले आफू राति नै त्यहाँबाट फर्किएको बयान प्रहरीलाई दिएका छन् ।

प्रहरीले उनको परिचय खुलाएको छैन । सुर्खेत घर भई हाल काठमाडौंको नेपालटारमा कोठा भाडामा लिएर बस्दै आएकी सुनार शनिबार आफ्नै कोठामा मृ’त भेटिएको प्रहरीले जनाएको छ ।

दिलमायाले आफूलाई बाँच्न गाह्रो भएको भन्दै फेसबुकमा स्टाटस लेखेकी थिइन् । सुनार लाइभ दोहोरी गायनमा बढी सक्रिय थिइन् । उनी केही महिनाअघि सम्पन्न राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा उत्कृष्ट गायिका घोषित भएकी थिइन् ।

दिलमायाको ह’त्या वा आ’त्मह’त्या भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । पतिसँग सम्बन्धविच्छेदपछि उनी एक्लै बस्दै आएकी थिइन् ।

गायिका दिलमाया सुनार मृ’त्यु प्रकरण, राति कोठामा गएका युवक प’क्राउ

लोक दोहोरी गायिका दिलमाया सुनार आफ्नै कोठामा मृ’ता फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई प’क्राउ गरेको छ ।