सरिता गिरि देश द्रोहको मुद्दा अदालत जादै रमेश प्रसाई (भिडियो सहित)

नेपालको विस्मृतिमा धकेलिएको लिम्पियाधुराको चुच्चो अहिले चर्चाको विषय बनेको छ । चुच्चो निशानाछापमा समेत समावेश हुने गरी संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

सांसद सरिता गिरिले ऋषि धमलाको १ घन्टा ११ मिनेट र १७ सेकेन्ड लामो अन्तर्वार्तामा बोलेको २७ सेकेन्डको टुक्रा सामाजिक सञ्जालमा व्यापक बनाएर एक खाले माहोल सिर्जित छ । उनी अहिलेलाई नेपालको सार्वजनिक शत्रु नम्बर १ का रुपमा चित्रित छिन् । यसै सन्दर्भ मा रमेश प्रसाई लाइव भिडियो मार्फत उनि सरिता गिरि लाइ देश द्रोह को मुद्दा हाल्दै छु भनेर भिडियो सार्बजनिक गरेका छन् हेर्न्होस उनले अरु के के भने ।