हलेसी तुवाचुङ निवासी जगत बहादुर लगायत श्रीमती बिन्दामाया बस्नेत दम्पतिको समाजसेवी कार्य !

मिलन कार्की,

खोटाङ हलेसी तुवाचुङ नगरपालिका नगर प्रमुख श्री इबन राई उपप्रमखु श्री बिमला राई ज्यु को विशेष पहलमा मिति २०७७/२/३० गते का दिन महिला कृषि सहकारी भबन को लागी हलेसी तुवाचुङ नगरपालिका ७ बस्ने जगत बहादुर बस्नेत र श्रीमती बिन्दामाया बस्नेत ले कि.न ३९२ कित्ता बाट ५ आना जग्गा निसुल्क उपलब्ध गराइ दिनु भएको छ ।

उहाँ दुइ दाम्पत्य जोडि पुर्बको पसुपती मन्दिर नजिक कै ब्याबसाय गरि दैनिक जिबन चलाउदै आउनु भएको छ । उहा परिवार को २ छोरी एक छोरा बुहारी र नाती हुनुन्छ । यो भवन को लागी अति आबस्यक जग्गा उपलब्ध गराइ दिनु हुने महान सहयोग मन लाइ हलेसी तुवाचुङ्ग सम्पुर्ण पार्टी सङ सस्था बाट हृदय देखिनै आभार प्रकट गर्दछ ।