भोट अपिल गर्दै सिटौला भन्छिन: मिस ग्रान्ड २०२२ जित्न आएकी हुँ

सागर उप्रेती काठमाडौं । आर.के इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपाल मार्फत वर्षेनि देशको प्रतिनिधित्व गराउँदै विभिन्न देशका फरक फरक टाइटल मार्फत आफ्नो देशलाई चिनाउन आफ्ना प्रतिष्पर्धीहरु तयार पार्दै आएको छ । यसैक्रममा...

निर्मला पन्तको हत्यारा महेन्द्रनगरमा खुल्लेआम हिडिरहेको छ । (हेर्नुहोस भिडियो)

राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्मला पन्तको हत्यारा महेन्द्रनगरमा खुल्लेआम हिडिरहेको बताएका छन् ।स्व. निर्मला पन्तको हत्यारा अहिलेसम्म समाउन सकिएको छैन् ।नेता लामिछानेको आज महेन्द्रनगरमा निर्मला पन्तकी आमासंग भेटघाट सम्पन्न भएको...

आज सुनको भाऊ ह्वात्तै बढ्यो !

काठमाडौं, साउन १२ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको छ। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ८ सय रुपैयाँ पुगेको छ भने...

कुन जीपीए ल्याउनेले के पढ्ने ?

काठमाडौ ।एसईईमा नतिजा आएसँगै एकातर्फ कुन विषय पढ्ने तथा अर्कोतर्फ कुन संकायमा कुन विषय पढ्न पाइन्छ भन्ने स्वाभाविक जिज्ञासा हुन्छ  । एसईईको जीपीएअनुसार विद्यार्थीले यस्तो विषयमा अध्ययन गर्न पाउँछन्  । २ जीपीए...

सानैमा आमा गुमाएकी पासाङ बनिन् सर्वोत्कृष्ट अंक ल्याउँने विद्यार्थी

काठमाडौं । नेपालमा आज राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ ।छिमेकी मुलुक भारतमापनि हिजो नतिजा प्रकाशित भएको थियो । नेपालमा सर्वोत्कृष्ट अंक ल्याउँने को हो ?...

एक कप चियाको दुई सय ९० रुपैयाँ !

सप्तरीको महादेवा गाउँपालिकामा तालिम आयोजनाका नाममा मनलाग्दी खर्च गरिएको पाइएको छ । सामाजिक जीवन केन्द्र नेपालले दुईपटक तालिम सम्पन्न गरेबापत मनलाग्दी बिल पठाएर गाउँपालिकाबाट भुक्तानी लिएको भेटिएको हो । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार...

भक्तपुरमा रुख ढलेर सवारी साधन किच्दा ३ को मृत्यु

काठमाडौँ — भक्तपुरमा आइतबार दिउँसो रुख ढलेर बस र स्कुटर किच्दा ३ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको मात्रै सनाखत भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । काठमाडौंबाट भक्तपुरको...

अब अस्ट्रेलियाले ६० हजारलाई सिधै स्थायी भिसा दिने, यस्ता व्यक्तिलाई प्राथमिकता !

अस्ट्रेलिया — अस्ट्रेलिया सरकारले कामदार अभाव कम गर्न ६० हजार स्थायी भिसाका लागि परेको आवेदनलाई प्राथमिकताका साथ टुंगो लगाउने भएको छ । पहिलो चरणमा कामदारको बढी अभाव देखिएका स्वास्थ्य, शिक्षा तथा एजकेयर (वृद्धवृद्धालाई...

प्रदुषित नदीको पानी सिधै पिएपछि पञ्जाबका मुख्यमन्त्री अस्पताल भर्ना

एजेन्सी । सुल्तानपुर लोधीस्थित शिखहरुको पवित्र खोला काली बेनको पानी गिलासमा भरेर सिधै पिएपछि पञ्जाबका मुख्यमन्त्री भगवन्त मान बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने स्थिति आयो । उनलाई दिल्लीको इन्द्रप्रस्थ एपोलो अस्पतालमा भर्ना...

नाम चलेका काँग्रेस नेता पाण्डे सामुहिक ब,लात्कारको आरोपमा समातिए

काठमाडौँ । सामूहिक ब,लात्का,रको मुद्दामा नेपाली कांग्रेस नुवाकोटका नेता मधुसुदन पाण्डे समा तिएका छन् । उनी राजधानीको लोटस क्लबबाट समाति एको प्रहरीले जनाउको छ । हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका...