अनलाइन सुपर किड्स नृत्य तथा गायन प्रतियोगिता सम्पन्न

काठमाडौं, कार्तिक ७ । अनलाइन सुपर किड्स नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीद्वारा आयोजित अनलाइन सुपर किड्स नृत्य तथा गायन कम्पिटिसन २०२० को फाइनल सम्पन्न भएको हो...

कक्षा १२ को परीक्षा ९ मंसिरदेखि, कोरोना संक्रमित विद्यार्थीलाई यस्तो व्यवस्था, हेर्नुहोस आज कार्तिक ६ गतेका मुख्य समाचारहरु

नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि...

पुरै गाउँलाई शेयर लगानी गरिदिने महाबाणिज्य दूत दीपक खड्का

अस्ट्रेलियाको न्यू साउथ वेल्सका अबैतनिक महाबाणिज्यदूत दीपक खड्काले आफू जन्मेको दोलखाको तामाकोशीमा सिंङ्गै गाउँका ७४१ घरधुरीलाई ५,००० को दरले शेयर लगानी गरिदिएका छन । “धन बिनाको मन ठूलो कि मन बिनाको धन”...

कोरोना संक्रमितको उपचार सरकारले नगर्ने विषयमा प्रधानमन्त्री ओलीको यस्तो भनाई, हेर्नुहोस कार्तिक ५ गतेका मुख्य समाचारहरु

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताएका छन् । तोकिएका बाहेक अरु संक्रमितले भने कोरोना परीक्षण र उपचारका लागि शुल्क तिर्नुपर्ने सरकारले निर्णय सुनाएको छ...

संकटकाल र कर्फ्यु लगाउने सुचना के हो ? गृहमन्त्रालयले यस्तो भन्यो, हेर्नुहोस कार्तिक ४ गतेका मुख्य समाचारहरु

सर्ट म्यासेज सर्भिस (एसएमएस) र सामाजिक सञ्जालमा संकटकाल र कर्फ्यु लाग्ने भनेर फैलिएको सूचना गलत भएको गृह मन्त्रालयले जनाएको छ । गृह प्रवक्ता सह–सचिव चक्रबहादुर बुढाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै...

अस्ट्रेलिया निवासी गीतकार गौडेलको ‘सुनरीमै’ सार्वजनिक

अष्ट्रेलियामा बसेर पनि नेपाली गीत संगितको संरक्षण, सम्बर्द्धन र प्रबर्धनमा लागेका नवलपुर गैडाकोटका युवा गीतकार विश्व गौडेलको शब्दमा ‘सुनरीमै’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ब्लेक ब्रोस इन्टरटेनमेन्टले गीतकार गौडेलको पहिलो...

तनहु अकला देवी मन्दिर म्याग्दे ३ किलचोक डीपीआर पुरा हुदै

तनहु अकला देवी मन्दिर म्याग्दे ३ किलचोक को डीपीआर बमोजिम अकला देवी मन्दिर, शिवालय मन्दिर ,मुल गेट संम्पन्न हुदै छ भने प्रदेश सरकार ,गापा र जनस्तरमा बनेको अतिथि गृह र भजन कृतन...

श्रीमानले ३ वटि बिहे गरि १७ बर्ष कुबेतमा कमाएको सबै लिएर फरार, श्रीमतीले डाको छोडेर कुमारलाई यस्तोसम्म सुनाइन (भिडियो सहित)

आजभोलि नेपालमा निकै दुखलाग्दा कुराहरु एकपछी अर्को गर्दै आइरहेका छन । धेरैजसो श्रीमान बिदेशमा हुदा श्रीमती कुम्लो कुटुरो बोकेर सबै सम्पत्ति लिएर अर्कैसंग गएका छन भन्ने खबर आउने गर्थ्यो । तर अहिले...

सिटी सेन्टरमा रोजलको फिटनेश सेन्टर

काठमाडौं, २ कार्तिक । शारीरिक व्यायाम अर्थात फिटनेश आफैँमा आवश्यकता हो । शारीरिक तन्दुरुस्त र फिट रहनमात्र नभएर हिजोआज रहरले समेत मानिसहरु फिटनेश गर्न थालेका छन् । जसले गर्दा फिटनेश सेन्टरहरुको महत्व...

फिल्म ‘चोर र पुलिस’को छायाँकन सुरु

काठमाडौं । फिल्म ‘चोर र पुलिस’को छायाँकन सुरु भएको छ । आरएल लामाको निर्देशनमा बन्न लागेको फिल्मको आइतबारदेखि दोलखाको कालिन्चोकबाट छायाँक्न सुरु भएको हो । काठमाडौबाट हेलिकोप्टर चार्टर गरेर कालिन्चोक पुगेको निर्माण...