श्रीमानले ३ वटि बिहे गरि १७ बर्ष कुबेतमा कमाएको सबै लिएर फरार, श्रीमतीले डाको छोडेर कुमारलाई यस्तोसम्म सुनाइन (भिडियो सहित)

आजभोलि नेपालमा निकै दुखलाग्दा कुराहरु एकपछी अर्को गर्दै आइरहेका छन । धेरैजसो श्रीमान बिदेशमा हुदा श्रीमती कुम्लो कुटुरो बोकेर सबै सम्पत्ति लिएर अर्कैसंग गएका छन भन्ने खबर आउने गर्थ्यो । तर अहिले श्रीमती कुबेतमा १७ बर्ष दिनरात दुख गरेर कमाएको सबै सम्पत्ति लिएर अर्कैसंग फरार भएको भन्दै कुबेतबाटै एक चेली रुदै मिडियामा आएकी छिन ।

उनले रुदै कुमार राईसंग यस्तोसम्म सुनाइन कि कुमारका पनि आँखा रसाएका छन । अरुको दुख देख्न नसक्ने कुमार राई अरुको दुख देख्दा आँसु खसेको पत्तै पाउदैनन ।वृद्धहरुलाइ आफ्नै बुबा आमा सरह सम्झिने कुमारले पछिल्लो समय विभिन्न रोग लागेका नेपालीहरुको उपचार गराउन दिन रात लागि परेका छन । उनले खुलेरै गरिब दुखी नेपाल र नेपालीका लागि मर्न पनि पछि नहट्ने बताउदै आएका छन ।

देश तथा बिदेशबाट एकपछि अर्को पिडामा परेका नेपालीको फोन आउने क्रममा कुबेतबाट एक चेली रुदै मिडियामा आएकी छिन । १७ बर्ष कुबेतमा दुख गरेर कमाएको सबै रकम लिएर अर्कैसंग श्रीमान फरार भएको र आफू पनि परदेशमा अपाङ्ग भएकाले बिजोक भएको बताउदै यस्तोसम्म बताइन कि सुन्दा सबैको आँखा रसाउनेछ । तलको भिडियोमा हेर्नुहोला मन छुनेछ |