निर्मला पन्तको हत्यारा महेन्द्रनगरमा खुल्लेआम हिडिरहेको छ । (हेर्नुहोस भिडियो)

राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्मला पन्तको हत्यारा महेन्द्रनगरमा खुल्लेआम हिडिरहेको बताएका छन् ।स्व. निर्मला पन्तको हत्यारा अहिलेसम्म समाउन सकिएको छैन् ।नेता लामिछानेको आज महेन्द्रनगरमा निर्मला पन्तकी आमासंग भेटघाट सम्पन्न भएको छ ।

भेटघाट कै क्रममा नेता लामिछानेले निर्मलाको आमासंग केही प्रश्नहरु गरेका थिए ।अत्यन्तै नरम स्वारमा फनले रविको अगाडी जवाफ दिए ।हत्यारा खुल्लेआम हिड्नु दिर्भाग्य भएको बताउदै , अब स्वतन्त्र दलले जनको आवाज उठाउने मात्र नभएर एत्सनमै उत्रीने बताए । ४ वर्ष सम्म पनि निर्मलाको हत्यारा नसमातिनु गलत भएको नेता रविले बताए ।- YesNepalNews.Com