नाम चलेका काँग्रेस नेता पाण्डे सामुहिक ब,लात्कारको आरोपमा समातिए

काठमाडौँ । सामूहिक ब,लात्का,रको मुद्दामा नेपाली कांग्रेस नुवाकोटका नेता मधुसुदन पाण्डे समा तिएका छन् । उनी राजधानीको लोटस क्लबबाट समाति एको प्रहरीले जनाउको छ ।

हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका नेता पाण्डेका विरुद्धमा काठमाडौँको कमलपोखरी (मालीगाउँ) बृतमा परेको ब ,ला त्का र सम्बन्धित जाहेरीका आधारमा समातिेर जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको हो ।

बृत्तका प्रमुख मीनबहादुर कुँवरका अनुसारघटना कास्कीमा भएकाले उजुरी मालीगाउँमा परेको भए पनि अभियुक्त र उजुरी दुबै पठाइएको हो । पाण्डे बाहेक सामुहिक ब ला,त्कारको आरोप लागेका अन्य ३ जनालाई पनि प्रहरीले फरार सूचीमा राखेर खोजी गरिरहेको बृत्तका प्रमुख मीनबहादुर कुँवरले जानकारी दिए ।

ब,ला,त्का रको आरोप लागेका पाण्डेसहित ४ जनाले काठमाडौँबाट पोखरा घुम्न जाने भनेर एक युवाती लिएर गएको र पोखरा महानगरपालिकको लेकसाइडमा रहेको एक होटलमा सामूहिक ब ला,त्कार गरेको पिडितको आरोप छ । यद्यपी पाण्डेले ब,ला,त्कार गरेको अस्वीकार गर्दै आएका छन् ।

४ जनाबाट छुटकारा पाए लगत्तै काठकमाडौँ आएपछि ति पिडित भनिएकी युवतीले महानगरीय प्रहरी बृत मालीगाउँमा उजुरी दिएकी थिइन । सोही उजुरीको आधारमा पाण्डे समातिएका हुन् ।

ब ला,त्का,रको आरोप लागेका अन्य ३ जना पनि उनकै व्यापारिक साझेदार रहेको प्रहरीले जनाएको छ । सोही आधारमा नै उनीहरुको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । पाण्डे हस्तकला र पर्यटन क्षेत्रमा नाम चलेका व्यापारी हुन ।