जनार्दन शर्माले खोले ठुलो रहस्य : बालुवाटारमा संघीयता खारेज गर्ने छलफल चल्यो, हेर्नुहोस आज माघ ९ गतेका मुख्य समाचारहरु

नेकपा प्रचण्ड–माधव समूहका नेता जनार्दन शर्माले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संघीयता खारेज गर्ने विषयमा छलफल चलेको बताएका छन् । बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित बिरोधसभालाई सम्बोधन गर्दै नेता शर्माले बालुवाटारमा समानुपातिक समावेशी सिद्धान्त...

काममा जान्न्छु भनेर भागेका श्रीमान कता गए ?आमा छोरीको बिचल्ली ,मानव सेवाले गर्यो उद्दार

कास्की जिल्ला प्रहरी कार्यालयको आडैबाट एकजना महिला र उनको सानो नानीको उद्दार गरिएको छ। पोखरा महानगरपालिका वार्ड न ५ धारापानीमा बस्दै आएकी महिलालाई र काखमा एउटा छोरी रहेको अवस्थामा अलपत्र रहेको भन्ने...

रबि, सिधा कुरा र २४ न्यूज :

महेश भट्टराई ज्यु अमेरिका बाट लेख्नु हुन्छ :  अमेरिकामा राम्रै जमेर परिबार साथ बसेका रबि नागरिकताको समेत माया मारेर जन्मभुमी नेपाल फर्के ! अनि आफैले जानेको पुरानो पेशा मिडिया मै होमिए !...

वेलायत: रंगभेद तथा जातीय विभेदविरुद्ध रणनीति बनाउने समितिमा नेपाली शिवजी श्रेष्ठ

रंगभेद तथा जातीय आधारमा हुने असमानता र विभेदबारे अनुगमन गरी त्यसको रोकथामको रणनीति तय गर्न पूर्वमन्त्रीको जिम्मेवारी बहन गरिसकेका सत्तारूढ पार्टीका बेलायती सांसदले गठन गरेको समितिमा नेपाली शिवजी श्रेष्ठलाई नियुक्त गरिएको छ...

पोखरामा सर्पको उद्दारमा जुट्दै साहसी महिला सबिता आचार्य

पोखराको प्रिथिवी नारायण क्याम्पसमा सपढ्दै आएकी सबिता आचार्य यति बेला सर्पको उद्दारमा जुटेकी छिन । सर्प भनेपछि जो कोहीलाई पनि नाम सुन्ने बित्तिक्कै डर लाग्छ तर पोखरामा एकजना आटीली नानीले सर्पको उद्दार...

बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न किन सक्दैन ? भन्दै प्रधानन्याधिशले यस्तो भने, हेर्नुहोस माघ ८ गतेका मुख्य समाचारहरु

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस भइरहँदा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले लगातार उठाइरहेको प्रश्न हो – बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न किन पाउँदैन ? उनले नेपालको संविधानको धारा ७६ को व्याख्या त्यसरी गर्न किन...

१२ दिन मात्रै छ, मलाई बचाई दिनुस, यस्तो के भयो भर्खरै फक्रिदै गरेकी मंसरा लाइ (मार्मिक भिडियो सहित)

स्कटनेपाल, १० अछाम जिल्ला ढकारी गाउँपालिका ६ वस्ने निकै गरिब परिवारकी १७ वर्षीया मन्सरी बुढा (स्व टेकबहादुर बुढाकी छोरी) बायाँ खुट्टामा क्यान्सर भएर विगत लामो समय देखि बि .पि कोइराला मेमोरियल क्यान्सर...

‘केपी ओलीको खोक्रो राष्ट्रवादी हो। जुनदिन ओलीले संसद विघटन गरे त्यहिँ दिनदेखि केपी ओलीको हातमा केही छैन।’ : प्रचण्ड

काठमाडौँ : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलवार प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भित्तामा पुर्‍याइदिने चेतावनी दिए। प्रचण्डले आफू युद्धको कमाण्डर भएको भन्दै कठोर हुनुपर्ने...

निर्देशक समुन्द्र भट्ट भन्नु हुन्छ : नेपाली सिनेमा एउटा समाजको ऐना हो

काठमाडौँ – बिगत एक दशक देखि चलचित्र निर्देशन यात्रामा लागेकी निर्देशक समुन्द्र भट्ट नेपाली चलचित्र क्षेत्रमा एउटा गर्विलो नाम हो । सानै उमेर देखि चलचित्र क्षेत्रमा सक्रिय रहेर सिने नगरीमा स्थापित हुन...

राजनितिक आडमा बस्ती नजिक उधोगधन्दा खोलिदै , सर्बसाधारण भन्छन हाम्रो जनस्वास्थ्यमा गम्भीर खेलबाड हुदैछ

युबराज रेग्मी माघ ७, झापा / झापा जिल्लाको कमल गाँउपालिका वडा न १ स्थित रतनचौनमा मानव बस्ती नजिक ईटा उद्योग खोल्ने तयारी गरेपछि स्थानियहरुले बिरोध जनाएका छन् ।साथै उनिहरुले सर्बसाधारणको जनस्वास्थ्य माथी...