इन्डोनेशियाको राजधानी जाकार्ताबाट ६२ जना यात्रुसहित उडेको विमान समुन्द्रमा दुर्घटना

लन्डन । इन्डोनेशियाको राजधानी जाकार्ताबाट ६२ जना यात्रुसहित उडेको विमान समुन्द्रमा दुर्घटना भएको छ । एअरपोर्टबाट उडेको चार मिनेटपछि सम्पर्कविहिन भएको श्रीविजय एअर बोइंग ७३७ को उक्त विमान वेष्ट कालिमन्तन प्रान्तको लागि...

संसद् विघटनविरुद्ध उत्रिए पोखरेली कलाकार, साहित्यकार

पोखरा । पोखराका कलाकार र साहित्यकार प्रधानमन्त्री के. पी. शर्मा ओलीले गरेका संसद् विघटनका विरुद्ध आन्दोलनमा उत्रिएका छन् । सङ्गम सांस्कृतिक मञ्च, पोखराको आयोजनामा शनिबार सहिदचोकमा भएको कार्यव्रmममा साहित्यकार तथा कलाकारहरुले आफ्ना...

भाइरल सचिन परियार र रबिना बसेलको गीत ओठ खोलेरलाइ यति धेरै माया, ६ दिन नपुग्दै २६ लाखले हेरिसके, २ नम्बर ट्रेन्डिङमा हेर्नुहोस

काठमाडौ। पछिल्लो समय चर्चित गायक अर्जुन कुंवरको स्वरमा रहेको गीत युटुबको ट्रेन्डिङ नम्बर १ मा पुग्न सफल भएको छ। केही दिन अघि लेकसाइड टिभीको युटुब च्यानलबाट रिलिज “ओठ खोलेर” बोलको गीतलाई छोटो...

शिवालय माविको ६० औँ वार्षिकोत्सव सम्पन्न, ५ जनालाई शिवालय वर्ष सम्मान

पोखरा, पुस २१ गते । कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मङ्गलबार सम्पन्न भएको छ । सो अवसरमा विद्यालयको विकासमा सहयोग गर्ने ५ जनालाई शिवालय...

हरितारा चलचित्र पुरस्कार, श्री दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार तथा परिवर्तन सम्मान

अर्पण समारोह – २०७७ – हरितारा चलचित्र पुरस्कार नेपाली चलचित्रको क्षेत्रमा योगदान पु¥याएका एवं साधनारत स्रष्टाहरुलाई सम्मान गर्दै प्रोत्साहित गर्नका निमित्त समाजसेवी स्व. विजया राणा, (तारा रानी)ले रु. ३ लाखको अक्षयकोष खडा...

७७ वटै जिल्लामा खिचिने ‘४ दुना ९’ बिहीबार देखी प्रसारण हुने

काठमाडौं, २१ पुस नेपालको पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यका साथ निर्माण गरिएको नयाँ पर्यटकिय सामाजिक हाँस्य टेलिचलचित्र ‘४ दुना ९’ आउँदो बिहीबारबाट नेपाल टेलिभिजनमार्फत प्रसारण हुने भएको छ । नेपालको ७७ वटै जिल्लामा...

डा सुरेन्द्र केसीले प्रचण्ड भारत जानुको गरे अर्को भविष्यवाणी,यी अपराधीहरु हुन् भन्दै नामै तोकेर दिए चुनौती

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचार गर्न आज भारतको मुम्बई लगिएको छ ।श्रीमतीको उपचारको लाइ भारत लागेका प्रचण्डलाइ बिभिन्न शंकाको दृष्टिले हेरिन थालेको छ।सोहि क्रममा बरिष्ठ राजनीतिक विश्लेषक...

केपी ओलीले पार्टी प्यालेसहरुमा कमेडी देखाइरहेको आरोप, ओलीको नजिक मानिएका सुबास नेम्बाङ संसद विघटनको विपक्षमा, प्रचण्डकै जिल्लामा पुगेर शंकर पोखरेलले यस्तो भने प्रचण्डलाई ! हेर्नुहोस पुस २१ गतेका मुख्य समाचारहरु

संविधान बनाउने मुख्य थलो संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ अहिलेसम्म संसद विघटनबारे मौनव्रतमा छन् । प्रधानमन्त्री केपी शर्मा अाेलीकाे निकट मानीने नेम्वाङले अनाैपचारीक रूपमा घुमाएर संसद विघटनको विपक्षमा बाेल्ने गरेकाे बताइएकाे छ ।...

निर्वाचन आयोगको चिठी : प्रचण्डलाई ७ दिने म्याद, ओलीलाई जानकारी, नेकपा र सुर्य चिन्ह कसले पाउला ? हेर्नुहोस पुस २० गतेका मुख्य समाचारहरु

निर्वाचन आयोगले ओली र प्रचण्ड–माधव समूहलाई छुट्टाछुट्टै पत्र पठाएको छ । संसद विघटनसँगै विभाजित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवादमा परेकाे छ । निर्वाचन आयोगले पठाएकाे पत्रमा प्रचण्डलाई सात दिने...

एकै दिन बेलायतमा ५७ हजार ७ सय संक्रमित थपिए !

काठमाडौँ : कोरोना भाइरस (कोभिड– १९) को नयाँ संस्करणको प्रकोपबाट संकटग्रस्त बनिरहेको बेलायतमा शनिबार एकै दिन ५७ हजार सात सय २५ जना संक्रमित थपिएका छन् । संक्रमितको संख्या निरन्तर बढिरहेकाले बेलायत सरकारले...