प्रधानमन्त्रीले बोलाएको बैठकमा गएनन् प्रधानन्याधिश जवरा, संबैधानिक परिषदको बैठक रोकियो, हेर्नुहोस माघ २१ गते बुधबारका मुख्य समाचारहरु

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान ११ बजे संवैधानिक परिषद्को बैठक बोलाएका थिए । पुनः बैठक सारेर बुधबार साँझ ५ बजे बस्ने भनिएको थियो । तर, प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको असहमतिका कारण...

प्रचण्डले हिंसात्मक आन्दोलन गर्न खोजेको प्रधानमन्त्री ओलीको आरोप, नेकपाको कुन समुहलाई आधिकारीकता दिदैछ निर्वाचन आयोगले ? हेर्नुहोस माघ २० गतेका मुख्य समाचारहरु

प्रचण्डले हिंसात्मक आन्दोलन गर्न खोजेको प्रधानमन्त्री ओलीको आरोप, नेकपाको कुन समुहलाई आधिकारीकता दिदैछ निर्वाचन आयोगले ? हेर्नुहोस माघ २० गतेका मुख्य समाचारहरु प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड-माधव समूहमाथि हिंसात्मक आन्दोलन गर्न...

प्रधानमन्त्री ओली निष्कासित नेकपाको प्रचण्ड नेपाल समुहबाट

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ । सोमबार बसेको प्रचण्ड–नेपाल पक्षको चौथो केन्द्रीय समिति बैठकले ओलीलाई साधारण...

पूर्वसचिव भिम उपाध्यायलाई साईबर कसुर गरेको आरोपमा जिल्ला अदालतबाट सफाई ।

पूर्वसचिव भिम उपाध्यायलाई काठमाडौं जिल्ला अदालतले सफाई दिएको छ । सरकारद्धारा गत बैशाख १५ गते दायर साइबर अपराधको मुद्दामा पूर्वसचिव उपाध्यायले सफाई पाएका हुन् । जिल्ला अदालत काठमाडौंबाट सफाई पाएपछि खुसी व्यक्त...

ससद विघटनलाइ सर्बोच्चले उल्टाइदिनेमा आफु बिस्वस्त रहेको कांग्रेस नेता सिटौलाको भनाइ

नेपाली कांग्रेस झापा-काठमाडौ सम्पर्क समिती क्षेत्र न.३ ले शनिबार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । काठमाडौको डिल्लीबजार स्थित सास्कृतिक संघ भवनमा आयोजित कार्यक्रममा झापा क्षेत्र न.३ बाट काठमाडौंमा आइ बसोबास गर्ने...

पार्टी बसमा स्टाण्डअप कमेडी

नेपालमा अहिले युवा देखि बृद्धसम्म स्टाण्डअप कमेडीको व्रmेज बढीरहेको बेला पहिलो पटक मण्डला होलिडेजले नेपालको नं.१ कमेडि क्लब नेप–ग्याजमसँग सहकार्य गर्दै पार्टी बसमा चर्चित स्टाण्डअप कमेडियन्सलाई भोटेकोशी लगी कार्यक्रम सञ्चालन गर्ने योजना...

सातौं नेशनल क्यापिटल अवार्डमा “सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पप” -मोडल अनिता गिरी

मोडल अनिता गिरीले सातौं नेशनल क्यापिटल अवार्डमा “सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पप” गीतको विधाबाट अवार्ड चुम्न सफल भएकी छन् । उनले ‘लगन जु¥यो’ बोलको गीतबाट सर्वोत्कृष्ट मोडलको अवार्ड चुम्न सफल भएकी हुन्...

युरोपियन युनियनले आफ्नो क्षेत्रमा बनेका खोप अन्य मुलुकमा निर्यात नगर्ने निर्णय गर्यो |

डा. रबिन्द्र समिर युरोपियन युनियनले आफ्नो क्षेत्रमा बनेका खोप अन्य मुलुकमा निर्यात नगर्ने निर्णय गर्यो | यसको असर अमेरिका, क्यानडा लगायत धेरै देशमा परेको छ | अमेरिकाले पनि यहि नीति अबलम्बन गर्न...

कथा मिलन शेरचनको , फक्रे पछिको अर्को फूल (भिडियो)

प्रत्येक बिहानीको मिरमिरे उज्या’लो किरणसंगै उदाउने नयाँ सिर्जनाले जिन्दगीलाई सार्थक तुलाउदै रमाई रहनुभएको छ देशकै पहिलो र एकमात्रै वन’स्पति चित्राकार मिलन शेरचन । समय मिलाएर मौषम अनुसारको झारपात संकलन गर्नु, सुकाउनु, उठाउनु,...

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ४२

लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ३ जनाको संक्रमणका कारण निधन भएको हो ।...