माझी बस्ती निर्माण कार्य सम्पन्न, पूर्बाधार संरचना निर्माणमा हातेमालो गर्न नायिका स्वेताको आह्वान

चर्चित नायिका स्वेता खड्काले आफ्नो परिचयमा निर्मात्री, एक सफल व्यवसायी र समाजसेवी र केही हदसम्म साहित्यकार पनि थप्न सफल भएकी छिन् । बिवाह गरेको एक महिनामै श्रीमान गुमाएका कारण डिप्रेसनकै अवस्थामा पुगिसकेको...

घरेलु हिंसा उच्च भएको शहर जिलोङमा नेपालीद्धारा घरेलु हिंसासम्बन्धी कार्यक्रम

अस्ट्रेलियाको भिक्टोरिया राज्यको जिलोङका सांसद क्रिस्चिन कौजेन्सले आफ्नो मन्तब्य दिने क्रममा घरेलु हिंसाका दृष्‍टिकोणले जिलोङ सबैभन्दा माथि रहेको भनी जानकारी दिनु भएकै शहर जिलोङमा दिदी-बहिनी समाज भिक्टोरियाले घरेलु हिंसासम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न...

क्रेगिबर्न नेपाली समाजद्धारा एक्कै दिन होली र बिबिध कार्यक्रम

क्रेगिबर्न नेपाली समाजद्धारा समाजका सदस्यहरुको कार्य ब्यस्ततालाई ध्यानमा राखी एउटै दिन पारेर होली र बिभिन्न कार्यक्रमहरु हिजो बुधवार बेलुकी ५ बजेदेखि ९ बजेसम्ममा सम्पन्न गरेको छ । कार्यक्रममा २५० जना जतिको सहभागिता...

नेपालको राष्ट्रियता र विकास ओझेलमा पर्नुको रहस्य के?

[नेपालको राष्ट्रियता र विकास ओझेलमा पर्नुको रहस्यबारे लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले सामाजिक सन्जाल मार्फत ब्यक्त गर्नु भएको विचार समसामयिक र महत्वपूर्ण ठानी जानकारीको लागि प्रकाशित गरिएको – सं] रामकुमार...

लुम्बिनीबाट वार्षिक डेढ अर्ब डलरभन्दा बढी आम्दानी गर्न र विस्व शान्तिमा योगदान दिन सकिने

अन्य देशबाट अस्ट्रेलिया आएपश्चात काम खोज्ने क्रममा स्थानीय कामको अनुभबबारे सोध्ने, तर सोको अभावका कारण धेरैले शुरुमा काम पाउन धेरै संघर्ष गर्नुपर्ने समस्या झेल्नुपर्ने वास्तबिकतालाई ध्यानमा राखेर मेलबर्नको बिएमडब्लु एजुकेशनल कन्सल्ट्यान्सीले नयाँँ...

घरेलु हिंसा बिरुद्धको “अब त म बोल्छु” भिडियो मेलबर्नमा सार्वजनिक

दिदी-बहिनी समाज भिक्टोरियाले ११० औं अन्तराष्ट्रिय नारी दिवस मनाउने क्रममा मेलबर्नको ग्लेनरोइमा आयोजना गरेको एक कार्यक्रमको बीच घरेलु हिंसा बिरुद्धको १० मिनेट १३ सेकेण्डको “अब त म बोल्छु” जनचेतना मूलक लघु सामाजिक...

गाउँ/नगरपालिकाहरुले आ-आफ्नो क्षेत्रमा देखाउनै पर्ने भ्रस्टाचार बिरोधी फिल्म ‘सयकडा दश’

पञ्चायत कालमा कुनै म्युजिक भिडियोलाई प्रत्येक गाबिस र नगरपालिकाले किन्नै पर्ने परिपत्र गरिएको थियो स्थानिय बिकास मन्त्रालयद्धारा । भ्रस्टाचारको चपेटामा देश भयाबह किसिमले परेको बेला भ्रस्टाचार बिरुद्ध सामाजिक चेतना जगाउने अभिप्रायले बनाइएको...

मेलबर्नमा नयाँ आउने बिद्यार्थीको लागि एयरपोर्टबाट नि:शुल्क पिकअपको ब्यबस्था

बिभिन्न एजुकेशन र कामदारसंग सम्बन्धित कन्सल्टेन्सीको नाममा अनेकन ठगीका समाचार आइरहेको बेला “International student? Free Airport Pickup! Don’t wait for a taxi and pay extra. Take advantage of our free pickup services.”...

मेलबर्नको क्रेगिबर्नमा श्रीपञ्चमीको अवसरमा सरस्वती पूजा

श्रीपञ्चमीको अवसरमा क्रेगिबर्न नेपाली समाज र क्रेगिबर्न नेपाली भाषा कक्षाको आयोजनामा सरस्वती पूजाको आयोजना गरिएको छ । बिदेशमा बसोबास गर्नेहरुका बीच श्रीपञ्चमी मनाएको खासै सुन्नमा नआएकोले क्रेगिबर्न नेपाली समाजले हाम्रो यो संस्कार...

बिभिन्न सेलिब्रिटीका बीच नायिका स्वेता खडकाको जन्मदिन

बिभिन्न सेलिब्रिटीहरुका बीच किङ्सवेको राइजिङ मलमा रहेको चर्चित नायिका स्वेता खडकाकै हिमालयन जाभा कफीमा उन्को जन्मदिन मनाइएको छ । उन्को जन्मदिन फेब्रुअरी ५ तारिख भए तापनि ब्यक्तिगत काम बिशेषले दिल्ली गएर ६...