
अस्ट्रेलियाको उदाहरणीय जन्मदिनको उपहार स्वेतालाई हस्तान्तरण
५६ परिवारका ३७५ जनाको लागि ‘माझी बस्ती’ निर्माण कार्यमा केही इट्टा थप्न सहयोग गर्ने अभिप्रायले अस्ट्रेलिया निवासी चार बर्षिया शायना चालिसे र एक बर्षिया समिका चालिसेको जन्मदिनको अबसरमा पचास हजार चर्चित नायिका...