अस्ट्रेलिया निवासी गीतकार गौडेलको ‘सुनरीमै’ सार्वजनिक

अष्ट्रेलियामा बसेर पनि नेपाली गीत संगितको संरक्षण, सम्बर्द्धन र प्रबर्धनमा लागेका नवलपुर गैडाकोटका युवा गीतकार विश्व गौडेलको शब्दमा ‘सुनरीमै’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ब्लेक ब्रोस इन्टरटेनमेन्टले गीतकार गौडेलको पहिलो...

स्थायित्वका लागि धिमे बाजालाई पनि ब्यावसायिकरण गरिनुपर्छ – जीवा लामिछाने

१ कार्तिक: पहिलो धिमे एबं नौबाजा बजाउने महिला इन्दिरा लाछिमस्युको जीवनीमा आधारित वृत्तचित्र कोरोनाका कारण जुमको माध्यमबाट घटस्थापनाको दिनको शुभ साइतमा संस्कृतिविद् एबं वरिष्ठ साहित्यकार तेजेश्वर बाबु ग्वंगको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको...

सुन्नै पर्ने देशभक्तिपूर्ण गीत

निरंकुश शासकहरुको निरंकुशताको बावजुद सामन्तीहरुको बर्बरतामा पिल्सिएका नेपाली जनताहरुलाई बहुदलीय शासन ब्यबस्थाको लागि झक्झकाउने योद्धा पत्रकारको नाम लिनुपर्दा अग्रपंक्तिमा आउने नाम हो बरिष्ठ पत्रकार गोपाल प्रसाद थपलिया । पत्रकारिता पेशालाई अपराध मानिने...

बहुरास्ट्रिय प्रतिनिधिको सहभागितामा जातिबाद बिषयक अन्तर्कृया

जिलोङ, ६ अक्टोबर, २०२०: सांसद क्रिस्चिन कौजिन्सको प्रमुख आतिथ्यतामा अस्ट्रेलियाको भिक्टोरिया राज्यको बहुसांस्कृतिक आयोगले वारवन साउथ वेष्ट क्षेत्रको सहयोगमा जातिवाद बिषयक अन्तर्कृया कार्यक्रम जुम मार्फत सम्पन्न गरेको छ । सांसद कौजिन्सले जातिवादको...

नेपाल प्रबर्द्धन, सामाजिक सुरक्षा जस्ता उद्धेस्यका लागि नयाँँ नेपाली संस्था

एक लाखभन्दा बढीको सहभागिता हुने अस्ट्रेलियाकै ठूलोमध्येको एक बहुसांस्कृतिक महोत्सब पाको महोत्सब आयोजना गरिने अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्नपछिको ठूलो शहर जिलोङमा नेपाललाई अझ बढी चिनाउन र नेपालीहरुका बीच जिउँदोको जन्ती मर्दाको मलामी...

बन्दना राणा राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्च स्तरिय आयोगको सदस्यमा मनोनित

राष्ट्रिय महिला आयोगकी पूर्व अध्यक्ष, राष्ट्र संघिय महिला बिरुद्धको बिभेद निरुपण समितिका उपाध्यक्ष एबं नेपाली महिला अधिकारकर्मी बन्दना राणा महिला अधिकारको लागि गठित अन्तर्राष्ट्रिय उच्च स्तरीय आयोगकी सदस्यमा मनोनित भएकी छिन् ।...

एउटै भाषणको लागि सर्बाधिक पारिश्रमिक डेढ मिलियन डलर

समग्रमा नै अहिलेसम्मको विस्वमा आफ्नो मन्तब्य  मार्फत सबैभन्दा बढी आम्दानी गर्नेमा अमेरिकाका बर्तमान रास्ट्रपति डोनाल्ड ट्रम्प हुन जस्लाई Learning Annex का संस्थापक अध्यक्ष Bill Zanker ले २००६-०७ मा १७ सेमिनारमा बोलिदिनका लागि १.५ मिलियन प्रति...

कोटेस्वरनेर टिपरले ठक्कर दिएर युवा घाइते

काठमाण्डौं, ५ सेप्टेम्बर: बेलुकी ९:३० बजे कोटेस्वरबाट सातदोबाटो आउने क्रममा टिपरले ठक्कर दिएर यम अधिकारी घाइते भएका छन । निजलाई हाल बि एण्ड बि अस्पतालमा उपचार गर्ने काम भैराखेको छ । घाइते...

सांसदद्धय क्रिस्चिन र डारेनसंग नेपाली समुदायको अन्तरकृया

जिलोङ, अस्ट्रेलिया; ९ सेप्टेम्बर, २०२०: अस्ट्रेलियाको भिक्टोरिया राज्यका सांसदद्धय क्रिस्चिन कौजेन्स र डारेन चीजम्यानसंग भिक्टोरियाको मेलबर्नपछिको ठूलो शहर जिलोङका नेपालीहरुको ग्रेटर जिलोङ नेपाली समुदायको तर्फबाट भिक्टोरियन बहुसांस्कृतिक आयोगका सल्लाहकार ज्ञानेन्द्र उप्रेती र...

नेपाली र बिदेशी नेताको मानसिकतामा के फरक ?

रामकुमार श्रेष्ठ जर्ज वाशिङटन चाहेका भए आजीवन अमेरिकाका रास्ट्रपति बन्न सक्थे । पहिलो कार्यकाल सकिने बेलामा जनताले फेरि रास्ट्रपति बन्न आग्रह गरेपछि संबिधानमा लेख्न लगाए दुई पटकभन्दा बढी बन्न नपाउने भनेर ।...