कोटेस्वरनेर टिपरले ठक्कर दिएर युवा घाइते

काठमाण्डौं, ५ सेप्टेम्बर: बेलुकी ९:३० बजे कोटेस्वरबाट सातदोबाटो आउने क्रममा टिपरले ठक्कर दिएर यम अधिकारी घाइते भएका छन । निजलाई हाल बि एण्ड बि अस्पतालमा उपचार गर्ने काम भैराखेको छ । घाइते अधिकारीको आर्थिक अबस्था कम्जोर भएको र परिवारमा पनि कोही नभएकोले बीर अस्पताल लैजाँदा त्यहाँ कोरोना केस धेरै भएको कारण लिन नमानेपछि साथीहरु मिलेर बि एण्ड बि अस्पताल ल्याइ उपचार गरिएको हो ।

घाइते यमको उपचार खर्चको लागि आर्थिक अभावको कारण समस्या भैराखेको छ । अहिले साथी भाई मिलेर सामान्य खर्च ब्यहोरिराखेको, तर पूर्ण स्वस्थ भएर फर्कन आर्थिक समस्या भएकोले दयालु महानुभावहरुसंग सहयोगको लागु अनुरोध गर्छौं । घाइते यमको हातको हाँडमा नै समस्या देखिएकोले खर्च धेरै लाग्ने देखिएको छ । आबस्यक जानकारीको लागि ९८४१०१८२४३ मा दीपक चौलागाइंलाई संपर्क गर्न सक्नुहुन्छ ।

यदि आर्थिक सहयोग गर्न चाहनौ भएको खण्डमा Deepak Chaulagain को नाममा लक्ष्मी बैंकको खाता नम्बर ०२६२००४५३३७ मा जम्मा गरेर जम्मा गरेको रकम खुलाएर यही समाचारको कमेण्टको रुपमा राख्न सक्नुहुन्छ ।