स्थानीय तह निर्वाचनका लागि बिहीवारदेखि दल दर्ता खुला, फागुन १५ सम्मकाे समय निर्धारण

निर्वाचन आयोगले बिहीबारदेखि दल दर्ताका लागि आह्वान गरेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता गर्न आयोगले आह्वान गरेकाे हाे । दल...

महोत्तरीमा एउटै कुकुरको टोकाइबाट २० जना घाइते ,सबैको उपचार हुँदै

जलेश्वर, ४ फागुन -महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराही गाउँमा कुकुरको टोकाइबाट २० जना घाइते भएका छन् । बजराहीको आधारभूत विद्यालयको छेउ भएर ब्रह्मबाबा स्थानसम्म जाने बाटोमा रहेको कुखुरा फाराम नजिकै बसिरहने एक...

एमसीसीविरुद्धको प्रदर्शनमा भएको प्रहरी दमनको निन्दा

काठमाडौं। अनेरास्ववियू (क्रान्तिकारी) र योङ् कम्युनिष्ट लिग नेपाल (वाईसीएल)ले एमसीसी सम्झौताको विरोध गर्नेहरूमाथि भएको प्रहरी दमनको निन्दा गरेका छन्। अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र वाईसीएलका संयोजक सुमन देवकोटाले आज संयुक्तरूपमा एक...

भूमिहीन, दलित र सुकुमबासीका समस्या अघि बढ्दै

लुम्बिनी, ४ फागुन -रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भूमिहीन दलित, सुकुमबासी, अव्यवस्थित बसोबासीका समस्या समाधान हुने भएको छ । तिलोत्तमा नगरपालिका र राष्ट्रिय भूमि आयोगबीच आज कार्यसम्झौता भएपछि उनीहरूका समस्या समाधानतर्फ अघि बढ्ने भएको...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं, ४ फागुन – अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले इण्डियन आयल कर्पोरेशन (आईओसी) ले बढाएर नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगमका अनुसार विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी...

अभिनेत्री सोनाक्षी सिन्हा र ज्याकलिनको साथमा नेपाल आउँदै सलमान खान

काठमाडौँ — भारतीय चर्चित नायक सलमान खान नेपाल आउने भएका छन् । सलमान खानसहित भारतीय कलाकारको टोली आगामी वैशाख ३ गते नेपाल आउन लागेका हुन् । सलमान सहित नेपाल आउने टोलीमा अभिनेत्री...

गठबन्धन भित्र नै बिरोध देखिएपछि समस्यामा परे भन्दै प्रचण्ड सामु दुखेसो पोखे देउवाले

काठमाडौं, ४ फागुन -प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार एक्ला एक्लै वार्ता भयो । प्रतिनिधि सभाको आजको बैठकमा एमसीसी टेबल गर्न प्रधानमन्त्री देउवाले जोड गरिरहँदा माओवादी केन्द्रको...

संजिव न्यौपाने र साया भण्डारीको मनछुने अभिनयमा आयो दुनिया रुवाऊने मार्मिक दोहोरी गित (भिडियोसहित)

काठमाडौं, नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसैविच चर्चित दोहोरी गायक प्रदिप त्रिपाठीको आवाजमा रहेको नया दोहोरी गित ‘बाचे आऊला फर्केर’ सार्वजनिक भएको...

बलिउडका यी चर्चित नायिकाहरुसँग अन्तत नेपाल आउने भए सलमान खान

काठमाडौँ — भारतीय चर्चित नायक सलमान खान नेपाल आउने भएका छन् । सलमान खानसहित भारतीय कलाकारको टोली आगामी वैशाख ३ गते नेपाल आउन लागेका हुन् । सलमान सहित नेपाल आउने टोलीमा अभिनेत्री...

आत्तिदै प्रधानमन्त्री देउवा भेट्न गएका प्रचण्डले के के गरे कुराकानी ? यस्तो आयो कुरा

काठमाडौं, ४ फागुन-बुधबार बिहानदेखिनै राजनीतिक वृत्त तरंगित बन्यो । प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि बोलाइएको संसद बैठकमा एमसीसी टेबल गर्न जोडबल गरेपछि सबैको चासो माओवादी केन्द्रको संसदीय दलको बैठकमा रहेको थियो ।बिहान...