रामकुमारी झाँक्रीको मन्त्री पद गुम्दै
काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको पद जाने भएको छ । उनी अब मन्त्रीबाट हट्ने सम्भावना बढिसकेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले पुराना मन्त्रीलाई बदलेर नयाँ मन्त्री पठाउने तयारी गरेको छ...