आज ह्वात्तै बढ्यो सुनको मूल्य,तोलाकै लाख नजिक

काठमाडौँ, २० फागुन-सुनको साताको अन्तिम दिन शुक्रबार प्रतितोलामा ९०० रुपैयाँका दरले बढेको छ । शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको...

यस्तो बनेर आयो शाहरुख खानको ‘पठान’ को टिजर

मुम्बई । बलिउड अभिनेता शाहरुख खान अभिनीत नयाँ चलचित्र ‘पठान’ को टिजर सार्वजनिक गरिएको छ । निर्माण पक्षले एक मिनेटको भिडियो मंगलबार सार्वजनिक गरेको हो । टिजरमा अभिनेता शाहरुख, अभिनेत्री दीपिका पादुकोण...

पल प्रकरणमा बोलिन रियाशा, कसको पक्षमा उभिन् ?

काठमाडौं । अभिनेता पल शाह प्रकरणमा मौन रहेका सेलिब्रेटी बिस्तारै बोल्न थालेका छन्। यतिबेला नेपाली कला क्षेत्र अभिनेता पल शाह प्रकरणले तरंगित छ । एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा...

माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक सर्यो

काठमाडौं २० फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक दुई घण्टा पछि सरेको छ । आज शुक्रबार बिहान ११ बजे बस्ने भनिएको बैठक दई घण्टा पछि सरेर दिउँसो १ बजे बस्ने...

कुनै बिरोधसभामा सहभागी हुने कार्यक्रम छैन : नारायणकाजी सचिवालय

काठमाडौं, २० फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी अनुमोदनविरुद्ध आन्दोलित भएका साना कम्युनिष्ट घटकहरुले शुक्रबार गर्ने जनसभामालाई सम्बोधन गर्ने कुनै कार्यक्रम नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ। खुल्ला मञ्चमा...

प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको महासचिवमा आश गुरुङ

फागुन-२०, काठमाडौं । प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट आश गुरुङ ज्यूलाई महासचिव पदमा चयन हुनुभएकोमा scotnepal.com को परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं !!

प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा इन्द्र प्रसाद पौडेल निर्वाचित

फागुन-२०, काठमाडौं । नेकपा(एमाले)को बैचारिक नेतृत्वमा सञ्चालित स्वायत्त जनवर्गीय संगठन मध्येको प्रेस र मिडिया क्षेत्रको महत्त्वपूर्ण, प्रभावशाली र मुलप्रवाह संगठन ‘प्रेस चौतारी नेपाल’ गण्डकी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशनबाट अध्यक्षमा इन्द्र प्रसाद पौडेल...

के अब पल शाह ‘२ नम्बरी’ मा अटाउलान् त ?

काठमाडौं- फिल्म ‘२ नम्बरी’ को छायांकन फेरि सुरु हुने भएको छ । फिल्मको छायांकन १ चैत्रबाट सुरु हुने भएको छ । पहिलो चरणको कोरोना महा मारीको कारण रोकिएको फिल्म अहिले आएर फेरि...

अमिताभ बच्चनको झुन्ड हेरेर धरधरी रोए आमिर खान,भन्छन् पहिलो पटक धेरै मन छोयो, यो फिल्म हेरेर आँशु थाम्नै सकिन

मुम्बई । अमिताभ बच्चनको फिल्म झुन्ड हेरेर अर्का अभिनेता आमिर खानले आँशु थाम्न सकेनन् । यो फिल्मको प्रिमियरमा पुगेका आमिर फिल्म हेर्ने क्रममा रोएका हुन् ।‘फिल्म मैले हेरें । हेर्दै जाँदा यति...

चितवनकलीले जन्मायो भाले छावा ,हात्तीसारका कर्मचारी खुसी

चितवन- चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत लामीचौरमा पुनः अर्काे छावा जन्मिएको छ । चितवनकली नामक हात्तीले भाले छावालाई जन्म दिएको हो । विगत एक महिनामा योसहित चार छावा निकुञ्जमा जन्मिएका छन् ।...