‘केटाकेटी सहमतिमै सुरक्षित स्थान खोज्दै होटलमा जान्छन्, प्रहरी पछाडि लागेर हुन्छ ? यो पनि तरिका हो ?’- सांसद महत
नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले सहमतिमा हुने सहवासका लागि सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने बताएका छन् । यौ,न हिंसा विरुद्धको केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक– २०७९ माथि सोमवार संसदमा भएको छलफलका...