केपी ओली र नारायणकाजीको विचार मिल्यो, के अब सहकार्य होला त ?

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको अहिलेको काम कारबाहीले मुलुकलाई श्रीलंकाको अवस्थातर्फ अघि बढाएको बताएका छन् ।

काठमाडौंमा सोमबार सम्पादकहरुसँग कुरा गर्दै उनले भने, “यही ढंगले जाने हो भने अधोगतिमा ब्रेक नलागे कम्तिमा पनि श्रीलंकाको अवस्थामा पुगिन्छ । त्यसअघि के हो भन्न सकिन्न । तसर्थ हामी अहिले नै सतर्क हुनुपर्छ ।”

येस्तै यस अगाडी माओबादीका नेता नारायणकाजी श्रेष्ठ ले पनि येस्तै खालको अभिव्यक्ति सामाजिक संजालमा लेखेको थिय |यसले सामाजिक संजालमा उनको कडा आलोचना भइरहेको बेला ओलीको पनि येस्तै खालको अभिव्यक्ति आउनु लाई बिशेस रुपमा हेइर्यको छ |

केहि विश्लेषक ले ता अगी अगी नारायणकाजी पछी पछी केपी ओली लागेको भन्न सम्म भ्याको छन् | जसलाई अर्थ पूर्ण रुपमा हेरियको पनि छ। तर अब सहकार्य नै होला भन्न चाहि सकिन्न।

केही समय यता श्रेष्ठ र ओली बिच भेटवार्ता बाग्लिएको छ।  माओवादी केन्द्रमा नारायणकाजीलाई केही अन्तरसंघर्ष गर्नु परेको कुरा पनि बाहिरीको छ। एमसीसीमा नारायणकाजी विपक्षमा उभिएपछी माओवादी केन्द्रमा नारायणकाजी र प्रचण्ड लाइन दुई पक्ष देखिएको थियो। तर अन्त्यमा श्रेष्ठ पछि हटेपनि उनि एमसीसीको विरोधमा उत्रिरहेका थिए।

यो पनि पढ्नुहोस् :-

काठमाडौं, २७ असार

चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) विदेश विभाग प्रमुख लिउ जियानचाओ सुन्दरीजलस्थित बीपी संग्रहालयको भ्रमणमा जाँदै छन ।

चार दिने भ्रमणमा आइतवार नेपाल आएका विदेश विभाग प्रमुख जियानचाओेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग साँझ सोल्टी होटेलमा भेटघाट गर्ने छन् ।

मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वालकोटमा लञ्च मिटिङ गर्ने जिआनचाओले दिउँसो एभरेस्ट होटलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेता खनाललाई भेट गर्नेछन ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबार मात्रै भेट्े पछि उनी स्वदेश फर्कनेछन । आइतवार उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका थिए ।

यो पनि, जापानमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गर्ने अनुमान गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको ह त्या भएको दुई दिनपछि आइतबार सम्पन्न निर्वाचनमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) विजयी हुने अनुमान गरिएको हो ।

१२५ सिट भएको माथिल्लो सदनमा पूर्वप्रधानमन्त्रीको पार्टी एलडीपी र यसको गठबन्धन कोमेटोले ७० देखि ८३ सिट ल्याउने अनुमान गरिएको राष्ट्रिय प्रसारक एनएचकेले जनाएको छ ।

आबेको ह त्या हुनु अघि एलडीपी र कोमिटोले आफ्नो बहुमत ल्याउने अपेक्षा गरिएको थियो ।