‘केटाकेटी सहमतिमै सुरक्षित स्थान खोज्दै होटलमा जान्छन्, प्रहरी पछाडि लागेर हुन्छ ? यो पनि तरिका हो ?’- सांसद महत

नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले सहमतिमा हुने सहवासका लागि सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने बताएका छन् । यौ,न हिंसा विरुद्धको केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक– २०७९ माथि सोमवार संसदमा भएको छलफलका क्रममा सांसद महतले यौन हिंसा नियन्त्रणको कुरा गर्दा त्यस्तो ठाउँ जरुरी रहेको बताएका हुन् ।

‘केटाकेटी सहमतिमा सुरक्षित स्थान खोज्दै जान्छन्, प्रहरी तिनीहरूलाई खोज्दै हिँडेको हुन्छ । यो पनि तरिका हो ? यसरी रोकिन्छ ? भाले मौरीले, रानी मौलाई सहवास गर्‍यो भने उसको मृ,त्यु हुन्छ, तर पनि उसले सहवास गर्छ, यो बुझिराख्नुस्,’ सांसद महतले संसद् बैठकमा भने, ‘तपाईंको कानूनले कहाँ छेक्छ ? फ्रेस एरिया राख्नुको सट्टा प्रहरी डन्डा समाएर केटाकेटीको पछाडि लागेर होटलमा पुग्छन् ? यही हो तरिका ? यो पनि तरिका हो ?’ महतले यसो भनिरहँदा सांसदहरू गलल्ल हाँसेका थिए । महतले विगतमा बाँकेको नेपालगञ्जमा सहवास गर्ने फ्रेस एरिया रहेको सम्झाउँदै त्यस्तो ठाउँ आवश्यक पर्ने बताए । यसअघि गण्डकी प्रदेशका एक मन्त्रीले रेडलाइट एरियाको प्रस्तावगर्दा चर्को विरोध भएको थियो ।

यो पनि पढ्नुहोस् :-

एजेन्सी । बलिउड अभिनेत्री तथा मोडल उर्वशी रौतेलाले विश्वका १० सुपर मोडलको सूचीमा स्थान बनाएकी छन्।
हालै ग्ल्यामर जगतको चर्चित वेबसाइटले विश्वका १० कामुक सुपर मोडलको सूचीमा उर्वशीलाई समेत समावेश गरेको हो।

उनी मिस टिन इन्डिया, मिस एसियन सुपर मोडल इन्डिया, इडियन प्रिन्सेस, मिस क्विन अफ द इयर इन्टरनेसनल इन्डिया, मिस टुरिजम क्विन अफ द इयर इन्टरनेसनल वल्र्डजस्ता उपाधि जित्ने सुपर मोडल हु न्।

१५ वर्षको उमेरमै अभिनयमा नेपाल समचारपत्रमा खबर छ । डेब्यु गरेकी उर्वशी मिस डिभा २०१५ की विजेतासमेत हुन्। सन् २०१३ मा सिह साब द ग्रेटबाट बलिउड फिल्म नगरीमा डेब्यु गरेकी उर्वशीले ग्रेट ग्रयान्ड मस्तील काबिल, हेट स्टोरी–४, पागलपन्थीजस्ता फिल्ममा अभिनय गरेकी छन्।