भ्रष्टाचारी लाई जहाँ भेट्यो त्यही कालोमोसो दलेर लखेटौ : केपि ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय दुई दिने...

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

झापा- झापामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बाह्रदशी गाउँपालिका- ५ निवासी अन्दाजी ४६ वर्षीय सागर पौडेलको मृत्यु भएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत...

यो पाराले देशलाई अगाडि बढाउन सकिँदैन : माधव नेपाल

काठमाण्डौ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विकास र सुशासनको दृष्टिले संसद्को पाँच वर्षे कार्यकाल राम्रो नभएको बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले संसद्को पाँच...

पाथीभरा माताकाे दर्शन गर्दै हेर्नुहोस् असोज १ गते शनिबारको राशिफल !

आज श्री शाके १९४४ बि.स.२०७९ असोज १ गते शनिबार इश्वी सन २०२२ सेप्टेम्बर १७ तारीख आश्विन कृष्णपक्ष सप्तमी पश्चात अष्टमी तिथी रोहिणी पश्चात मृगशिरा नक्षत्र वज्र योग वव करण चन्द्रमा वृष राशिमा...

बालेन साह र रेणु दाहालले ७ लाख र हर्क साम्पाङलाई ५ लाख जरिवाना तिर्नु पर्ने भएको छ, नत्र स्वत पद जाने ६ महिनाभित्रमा जरिवाना नतिरे

खर्चको विवरण पेस नगर्ने वा ढिलो गर्ने १ लाख २३ हजार ६ सय २४ उम्मेदवारहरूलाई जरिवाना गर्ने निर्णय गरेको हो ।निर्वाचन आयोगले गरेको निर्णय अनुसार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले साढे ७...

बालेनलाई साढे ७ लाख जरिवाना, आखिर किन ?

काठमाडौँ — निर्वाचन आयोगले गरेको निर्णय अनुसार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले साढे ७ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार काठमाडौं महानगरका...

भारतलाई हराउँदै नेपाल फाइनलमा !

काठमाडौँ — साफ वुमेन्स च्याम्पियनसिप २०२२ को फाइनल नेपाल र बंगलादेशबीच हुने भएको छ । नेपालले दशरथ रंगशालामा भएको रोमान्चक दोस्रो सेमिफाइनलमा भारतलाई १-० ले हराएर उपाधि भीडन्तसम्म पुगेको हो । उपाधिको...

समीक्षा अधिकारीले गरिन् ठूलो घोषणा !

गायिका समीक्षा अधिकारीले क्षतिपूर्तिको रकम नलिने भएकी छिन् । उनले आफू जोडिएको घटनामा कुनै पनि क्षतिपूर्तिको रकम माग नगरेको बताएकी छन् । उनले सामाजिक सञ्जालमा आफूविरु’द्ध नकारात्मक कमेन्ट आएकोमा दुः’खसमेत पोखेकी छन्...

सन्दीप हराएपछि क्यान र प्रहरी नै घटना मोड्नतिर लागेको भन्दै मोहना अन्सारी आगो !

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले क्रिकेटर सन्दीप लामिछानेको घटनामा कडा प्रश्न उठाएकी छिन् । उनले ब’लात्का रको आ’रोप लागेका क्रिकेटर सन्दीप लामिछाने भाग्नुले देशमा द’ण्डहिनता संस्थागत रहेको देखाएको...

खुमलटारमा शिवराज श्रेष्ठ र निहारिका पुत्रको डीएनए परीक्षण !

निहारिका राजपुत पुत्र र शिवराज श्रेष्ठको डीएनए परीक्षण गरिएको छ। केही दिनअघि उच्च अदालत जनकपुरको आदेशअनुसार राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा दुवै जनाको डीएनए परीक्षण गरिएको हो। यसको रिपोर्ट भने आउन बाँकी...