प्रेम गित ३ का नायक प्रदिप खड्काले मागे भुवन केसीको राजिनामाम, नेपाली चलचित्र क्षेत्रमा मच्चियो तहल्का !

काठमाडौ- प्रेम गित ३ का नायक प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन् । चलचित्र बिकास बोर्डको रात्री शो बन्द गराउने निर्णयप्रति आपत्ति जनाउँदै खड्काले राजीनामा मागेका हुन्...

माधव नेपाल र राष्ट्रपतिसँग झोक्किए काठमाडौं महानगरपालिकाका मेयर बालेन

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले राष्ट्रपति र पूर्वप्रधानमन्त्रीले तीनकुनेको ५० वर्षदेखिको समस्या समाधान नगरेको टिप्पणी गरेका छन् । उनले एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई तीनकुनेको समस्या समाधान नगरी कसरी...

बालेन शाह र हर्क साम्पाङहरु त सानो झिल्को मात्र हुन् – डा. बाबुराम भट्टराई

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा युवापुस्ताको विद्रोहको लहर आएको भन्दै यसले परम्परागत राजनीतिक शक्तिमाथि चुनौती खडा गरेको बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले युवा पुस्ताको...

‘परमादेश नभएको भए धेरै ठूलाठूला विधेयकहरु पास गर्न पाउँदैनथ्यौं’- देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परमादेशको सरकार भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई परमादेशकै कारण सँगै बसेर कम गर्ने मौका पाएको जवाफ दिएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री...

बालेनको कडा जवाफले बाबुराम भट्टराईको सातो गयो

काठमाडौँ । फुटपाथ व्यवस्थित गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सन्जालमार्फत् दिएको सुझावलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पनि सामाजिक सन्जालबाटै जवाफ फर्काएका छन् । भट्टराईलाई फुटपाथ व्यवसायीको बारेमा किन...

‘म गुल्मेलीले हेर्न चाहेको नयाँ अनुहार हुँ’ अरुले आश नगरे हुन्छ : रामकुमारी झाक्री

पाँच दलीय सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलले सिटको टुंगो लगाउन सकेको छैन । तर, गठबन्धनमा सम्मिलित दलहरूले भने उम्मेदवारी सिफारिसलाई तीव्रता दिएका छन् । नेकपा एकीकृत समाजवादीले गुल्मी २ बाट पूर्वमन्त्री रामकुमारी...

नेपाली जनताले चलाउने हो नेपाल अरु कसैले होइन: केपी ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता, लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न नहुने बताएका छन् । संविधान दिवसका अवसरमा एमालेले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको पदयात्रा (वाकथन) मा उनले...

बाबुराम र प्रचण्ड एकसाथ, के नेपाली राजनीति कायपलट हुन लागेको हो ?

पूर्वप्रधानमन्त्रीद्धय एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच भेटघाट भएको छ । भट्टारुइकै निवासमा दुुई नेताबीच वार्ता भएको हो । शुक्रबार साँझ प्रचण्ड टोखास्थित निवासमा...

मान्छेलाई लात्ताले हान्‍ने, ढुंगालाई पूजा गर्दै हिँड्ने संस्कार छ : प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विज्ञान प्रविधिलाई जसले राम्रोसँग आत्मसाथ गर्न सकेका राष्ट्र विकसित भएको बताएका छन्। शनिबार पेरिसडाँडामा पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस...

अछाम अपडेट : पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १२ पुग्यो, ११ जना बेपत्ता

१ असोज, काठमाडौं । अछाममा पहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्ला प्रशासन कार्यालय अछामका अनुसार कमलबजार नगरपालिका-८ मा पाँच जना, कमलबजार कै वडानम्बर ६ मा ४ जना, तुर्माखाँद...