दाजुले बहिनीलाई एक थप्पड हानेपछि आफ्नै दाजुको अटो -रेक्सामा आगो लगाइन् बहिनीले साथीसंग मिलेर

दाङ- दाङको घोराहीमा सहोदर बहिनीले नै केटा साथीसँग मिलेर आफ्नै दाजुको अटो-रिक्सामा आगो लगाएकी छन्। घोराही उपमहानगरपालिका-१५ बिपी चोक नजिक कोठा भाडामा बसी अटो चलाउने टेकबहादुर खत्रीको रा-१-ह ८६६० नम्बरको अटोमा शनिबार...

नागरिकता विधेयक कुनै बहानाबाजी नगरी राष्ट्रपतिले प्रमाणीकरण गर्नु पर्छ : डा. बाबुराम भट्टराई

काठमाडौं- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले दुवै सदनबाट पारित नागरिकता विधेयक राष्ट्रपतिले बहानाबाजी नगरीकन प्रमाणीकरण गर्नुपर्ने बताएका छन्।प्रतिनिधिसभाको अन्तिम बैठक सम्बोधन गर्दै उनले नागरिकता विधेयकलाई बहानाबाजी गरेर रोक्न नहुनेमा जोड दिएका हुन्। नागरिकता विधेयक...

सरकारको प्रहरिलाई निर्देशन चोलेन्द्र सर्बोच्च फर्किय गेट बाटै नियन्त्रणमा लिनु !

काठमाडौं- प्रतिनिधिसभाको कार्यकाल शनिबार रातिदेखि समाप्त भएकाले आफूविरुद्धको महाअभियोग पनि शून्यतामा गएको तर्क गर्दै राणाले आफू नियमित काममा फर्कन लागेको बताएका छन् । संसदीय समितिले भने संसदको कार्यकाल सकिए पनि राणाको निलम्बन...

के हो टुकुचा ? यस्ता छन् टुकुचा वरपर खाली गराउने महानगरको योजना

साउन १२ गते महानगरपालिकाले एक सार्वजनिक सूचना प्रकाशित गर्दै काठमाण्डू प्लाजाको उत्तरदेखि जय नेपाल हलसम्म टुकुचा खोला किनार क्षेत्रमा स्वीकृत नक्सा विपरीत, मापदण्ड विपरीत वा नक्सा नै नबनाइ घर/टहरा निर्माण गरेको देखिएको...

टुकुचामाथि निरन्तर डोजर : पहिलो चरणमा ७ ठूला भवन भत्काइँदै

काठमाडौँ, २ असोज । काठमाडौं महानगरपालिकाले बिहीबार जय नेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि ईटाको गुम्बजभित्र बगिरहेको इच्छुमति टुकुचा भेटेपछि टुकुचा कजा गर्नेहरूले धमाधम घर खाली गर्न थालेका छन्।...

“कैदीको पत्र” चलचित्रको प्रथम प्रस्तुति एडन्वरा, स्कटल्याण्डमा सफल प्रदर्शन॥

भिजन संसारको पहिलो प्रस्तुति, कैदिको पत्र, लोकल कलाकारहरू द्वारा अभिनीत तथा युकेका बिभिन्न शहरहरूमा छायाकंन गरिएको सत्य घटनामा आधारित नेपाली कथानक चलचित्र स्कटल्याण्ड एडण्वराको Grass Market Hall मा यही १२ सेटेम्वर, सोमवार...

प्रधानमन्त्री देउवासंग चुनाव लड्ने तयारीमा रहेका सागर ढकाल भन्छन् : डडेलधुरा त बिजोग रहेछ

काठमाडौं- पाँच वर्ष अगाडि एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेर चर्चामा आएका सागर ढकाल केही समययता डडेलधुराका गाउँ–गाउँ घुमिरहेका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘हजुरबा’ सम्बोधन गर्ने ढकाल प्रतिनिधिसभा सदस्यको चुनाव...

चुनावपछि हाम्रो पार्टी पहिलो बन्छ, जनताले देशका लागि माओवादी – माओवादी भनिरहेका छन् : प्रचण्ड

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका छन्। बिहीबार पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै...

पाथीभरा माताकाे दर्शन गर्दै हेर्नुहोस् असोज २ गते आईतबारको राशिफल !

आज श्री शाके १९४४ बि.स.२०७९ असोज २ गते आईतबार इश्वी सन २०२२ सेप्टेम्बर १८ तारीख आश्विन कृष्णपक्ष अष्टमी पश्चात नवमी तिथी मृगशिरा पश्चात आद्र्रा नक्षत्र वज्र योग कौलव करण चन्द्रमा मिथुन राशिमा...

स्वतन्त्र उम्मेदवार चुनाव जितेपनि काम गर्न सक्दैनन् : तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारले चुनाव जितेपनि काम गर्न नसक्ने बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा तिमिल्सिनाले बहुदलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारले जितेर संसदमा केही काम गर्न नसक्ने बताएका हुन्...