सन्दीप हराएपछि क्यान र प्रहरी नै घटना मोड्नतिर लागेको भन्दै मोहना अन्सारी आगो !

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले क्रिकेटर सन्दीप लामिछानेको घटनामा कडा प्रश्न उठाएकी छिन् । उनले ब’लात्का रको आ’रोप लागेका क्रिकेटर सन्दीप लामिछाने भाग्नुले देशमा द’ण्डहिनता संस्थागत रहेको देखाएको धारणा व्यक्त गरेकी हुुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा अन्सारीले सन्दीप भा’ग्नु भनेको द ण्डहिनता संस्थागत हुनुको परिणाम भएको लेखेकी छन् । उनले सन्दीपलाई भ गाउनमा प्रहरी र नेपाल क्रिकेट संघको संलग्नता रहेको भन्ने अभिव्यक्ति सहितको ट्वीट पोष्ट गरेकी छन् ।

‘सन्दीप लामिछाने भाग्नु भनेको द’ण्डहिनता संस्थागत् छ भन्ने परिणाम हो । संदिपलाई भ’गाउनमा प्रहरी र क्रिकेट संघ,’ उनले लेखेकी छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमकी पूर्व कप्तान सन्दीपमाथि एक नाबालिगले ब’लात्का रको आ’रोप लगाउँदै जा हेरी दर्ता गराएकी थिइन् । सन्दीपविरुद्ध प’क्राउ पू’र्जी जारी भएपछि नेपाल क्रिकेट संघले टिमबाट उनलाई निलम्बन गरेको थियो ।

पक्राउ पूर्जी जारी भएको समयमा सन्दीप वेस्ट इन्डिजमा रहेपनि उनले आफू नि’र्दोष रहेको तथा चाँडै नेपाल आउने भन्दै सामाजिक सञ्जालमा लेखेका थिए । तर उनी लामो समयदेखि सम्पर्क बाहिर रहेका छन् ।