तनहुँबाट कास्की छिर्यो चितु*वा ! स्कुल भित्रै छिरेर यस्तो गर्यो | यसरी समातियो चि*तुवा
पोखरा ३२, तल्लो गगनगौंडास्थित हिमालय आधारभूत विद्यालय परिसरमा चितु*वा पसेपछि मंगलवार करिब दिनभर स्थानीय त्रसित बनेका छन् । बिहान करिब १० बजे एक्कासी विद्यालय परिसर चितु*वा देखिएपछि स्थानीय त्रसित बनेका हुन् ।...