चैत्र २८ गते प्रदर्शनको तयारीको क्रममा रहेको चलचित्र प्रेमगीत ३ को पहिलो

प्रेस विज्ञप्ति चैत्र २८ गते प्रदर्शनको तयारीको क्रममा रहेको चलचित्र प्रेमगीत ३ को पहिलो गीत सार्वजनिक गरिएको छ । हात्ती ढुंगामा बोलको गीतमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का र क्रिष्टिना गुरुङ फिचर्ड...

तनहुँबाट कास्की छिर्यो चितु*वा ! स्कुल भित्रै छिरेर यस्तो गर्यो | यसरी समातियो चि*तुवा

पोखरा ३२, तल्लो गगनगौंडास्थित हिमालय आधारभूत विद्यालय परिसरमा चितु*वा पसेपछि मंगलवार करिब दिनभर स्थानीय त्रसित बनेका छन् । बिहान करिब १० बजे एक्कासी विद्यालय परिसर चितु*वा देखिएपछि स्थानीय त्रसित बनेका हुन् ।...

अष्ट्रेलियाबाटै प्रबिन्दले निर्देशन गरे ‘बन्दकी’

अष्ट्रेलिया बस्दै आएका निर्देशक प्रबिन्द काफ्लेको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयको अन्तरालपछि काफ्ले भिडियो निर्देशनमा फर्किएका हुन । विभिन्न सन्देशमुलक छोटा फिल्महरु निर्देशन गरि अवार्डसमेत प्राप्त गर्न...

गायिका गीता गौदेल मगरको ”फेवा तालको शिर ” भिडियो सहित ।

काठमान्डौँ , माघ २२ । नेपाली मौलिक कला र सस्कृति झल्काउने गीत संगीतलाई आम नेपाली लोक पारखी दर्शक तथा स्रोत माझमा पुयाउने क्रममा गल्कोट म्युजिक प्रालीको प्रस्तुतीमा गायक दुर्गा सेन्चुरी र गायिका...

हस्पिटालिटी नेपाल कन्टेस्टको पोखरा अडिसन शनिवार हुने

पोखरा । चौथो सँस्करणको ‘हिमा–अस हस्पिटालिटी नेपाल कन्टेस्ट’ क्उभअष्ब िभ्मष्तष्यल ँयच ख्ष्कष्त ल्भउब िद्दण्द्दण् को अडिसन शनिबार हुने भएको छ । अडिसन पोखरा चिप्लेढुङ्गा स्थित क्लाउड नाइन रेष्ट्रोमा हुने आयोजक एपी इन्टरटेनमेन्टका...

बन्दिपुर महोत्सबमा ढाकाको नयाँ डिजाईन प्रदर्शन

नेवारी बजारको रुपमा समेत लिइने गरिएको चिरिच्याट्ट रहने बन्दिपुर बन्दिपुर महोत्सबमा झनै सजिनु स्वाभाविकै थियो । विभिन्न ठाउँमा स्वागतद्वार, ब्यानर अनि नेवारी बाजाकै धुन । बजारका हरेक होटलले पाहुनाको स्वागतका लागि घर...

मिसेस एण्ड मिस गुरुङ -२०२० को ट्यालेन्ट राउण्ड सम्पन ग्राण्ड फिनाले माघ २९ गते हुँदै

काठमाडौँ : मिसेस एण्ड मिस गुरुङ -२०२० को ट्यालेन्ट राउण्ड सम्पन भएको छ भने ग्राण्ड फिनाले यहि आउदो माघ २९ गते बुधबार राष्ट्रिय नाचघर जमलमा हुने भएको छ । यस प्रतियोगिताको ट्यालेन्ट...

जेरीले आफ्नै बिहेमा नाच्न लजाईन,पन्चेबाजामा चल्यो माइती पक्ष र घर पक्ष बीच बबाल दोहोरी

लोक दोहोरी गायिक बबिता बानियाँ जेरी विवाह बन्धनमा बाँधिएकी छन् । दोहोरी गीतमा ट्वाक्क जवाफ फर्काउन माहिर उनी जेरीकै नामले चर्चित छन् । खासगरी एविसी टेलिभिजनमा प्रसारित कार्यक्रम इन्द्रेणीमा उनले गायका दोहोरी...

अमृत सापकोटाले टिका सानुलाई कान्छी बुढी बनाउछु भन्दा अर्काको बुढा भन्दै टिकाले थर्काईन स्टेजमै

स्टेजमा पछिल्लो समय धेरै खोजिने गायक अमृत सापकोटा र टिका सानु एकसाथ स्टेजमा कमै देखिएका हुन्छन सोहि बिचमा अमृत र टिका बीच धादिङ्ग मा दोहोरी घम्साघम्सी भएको छ,अमृत र टिका बीच चलेको...

आज माघ २३ गते बिहीबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल आजको राशिफल बि.सं. २०७६ साल माघ २३ गते बिहिबार ई. सं. २०२० फेब्रुअरी ५, नेपाल सम्बत ११४० सिल्लाथ्व,...