अमृत सापकोटाले टिका सानुलाई कान्छी बुढी बनाउछु भन्दा अर्काको बुढा भन्दै टिकाले थर्काईन स्टेजमै

स्टेजमा पछिल्लो समय धेरै खोजिने गायक अमृत सापकोटा र टिका सानु एकसाथ स्टेजमा कमै देखिएका हुन्छन सोहि बिचमा अमृत र टिका बीच धादिङ्ग मा दोहोरी घम्साघम्सी भएको छ,अमृत र टिका बीच चलेको दोहोरीले सबैलाई मनोरंजनमय मात्रै बनाएन हेर्नेहरु हाँसेको हासेकै भए।

कारण अमृत र टिका को कमेडी दोहोरीको थियो।अमृत ले टीकालाई आफ्नी कान्छी बुढी बनाएर भित्र्याउने भने पछि टिकाले अमृतलाई अर्काको बुढालाई झुक्केर पनि हेर्दिन भनिन जतिबेला सबै दर्शक उफ्रिरहेका थिए।टिका सानुको समर्थन बढेपछि अमृत लाइ के भनौ भनौ भयो।हेरौ यो दोहोरी :