वृद्ध भत्ता हामीले दिन थालेका हौँ, स्याबास भन्नु पर्दैन?

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गोरखाको लाप्राक पुगेर वृद्धभत्तासहितको सामाजिक सुरक्षा कार्यक्रम आफूले सुरु गरेको दाबी गरेका छन्।शुक्रबार लाप्राकमा आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष नेपालले मान्छेले गुण पनि बिर्सिँदा...

एकीकृत समाजवादीको अध्यक्षले भनें, ‘संसद् भंग गरेर निर्वाचनमा जाऔं’

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् । संसद्‌मा एमालेले अवरुद्ध गरेर हैरान पारेको भन्दै अध्यक्ष नेपालले भंग गरेर निर्वाचनमा जानु पर्ने धारणा राखेका...

कुबुद्धितिर लागेको एमालेलाई सत्ता पक्षले जति टुनामुना गरे पनि काम गरेन : माधव नेपाल

काठमाडौं १८ फागुन । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपा एमालेको कुबुद्धि सप्रिएपछि मात्रै संसद अवरोध अन्त्य हुने बताएका छन् । ‘जहिले कुबुद्धि सप्रिन्छ, त्यहिले अवरोध अन्त्य हुन्छ। सत्ता पक्षले...

केपी शर्मा ओलीमा दि’मा’गी स’म’स्या छ – माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमा दिमागी समस्या रहेको आरोप लगाएका छन् । उनले ओलीको दिमागी असन्तुलनकै कारण आफ्नो पार्टी र गठबन्धनलाई अनेक लाञ्छना...

‘एमसीसी पास गर्ने कुरामा सहमति छैन’ : माधव नेपाल

काठमाडौं, ८ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलिनियम च्यालेञ्ज करपोरेशन (एमसीसी) पास गर्नेबारेमा आफूहरुको सहमति नभएको बताएका छन् । उनले एमसीसी पारित गरे सरकार ‘जे हुन्छ हुन्छ’ भन्ने प्रतिक्रिया...

गठवन्धन बचाउन भन्दै सरकारको भत्ता पचाउन यु-र्टन भए माधव नेपाल

काठमाडौं ७ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीले सरकारको भत्ता पचाउन युर्टन गरेको छ । एमसीसी संसदमा पेश भए सरकारबाट बाहिरिने चेतावनी दिएको नेकपा एसले अन्तत आफ्नो निर्णय बदलिई गठवन्धन बचाउन एक...

के ओली-प्रचण्ड-नेपाल फेरि मिल्दै छन् ?

काठमाडौं ६ फागुन । नेकपा एमालेका संसदीय दलको उपनेता सुवास नेम्वाङले अमेरिकी परियोजना एमसीसीको विषयमा आफ्नो पार्टीले तत्काल आफ्नो धारणा सार्वजनिक नगर्ने बताएका छन् । सत्तागठवन्धन दलहरुले एमसीसीको विषयमा साझा धारणा बनाएपछि...

गठबन्धनविरुद्ध जानु कांग्रेसलाई फाइदा छैन : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान समयमा गठबन्धनविरुद्ध जानु कांग्रेसका लागि हितकर नहुने बताएका छन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ...

सत्तागठवन्धनको बैठक अगावै प्रचण्ड, नेपाल र जसपा नेता श्रेष्ठबीच छलफल, छलफलको विषय गोप्य

काठमाडौं ५ फागुन । सत्तारुढ दलका एमसीसी विरोधी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले छुट्टै छलफल सुरु गरेका छन् । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तिनै...

माधवकुमार नेपालसहित १४ सांसदको रिट पेशीबाट हटाइयो

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही र सो पार्टी खारेज गर्न दायर भएको रिटमा सुनुवाइपछि पेशी हटाइएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा रिट...