एमाले भन्दैमा सबै खराब छैनन्, त्यहाँ पनि राम्रा कम्युनिस्ट छन्ः अध्यक्ष प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले पार्टी भित्र पनि राम्रा कम्युनिस्ट रहेको बताएका छन् । पेरिसडाँडामा आयोजित नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले...

माओवादी केन्द्रबाट निर्वाचित मेयर र उपमेयर नै एमालेमा प्रवेश

मोरङ। नेकपा माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर एमालेमा प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार रंगेलीमै आयोजित एक कार्यक्रमबीच मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव...

एमसीसीलाई अब राष्ट्रिय हित हुने गरी कार्यान्वयन गर्नुपर्छ : एमाले

काठमाडौं १७ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सत्ता गठवन्धनबाट ठगीको धन्धा भएको बताएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीको प्रेस वक्तव्य सम्बोधन गर्दै उपमहासचिव प्रदिप...

संसदबाट अनुमोदन भएको एमसीसीको विषयमा एमालेले सार्वजनिक गर्यो पार्टीको धारणा (पुर्णपाठसहित)

काठमाडौं १७ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसीसीको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । आइतबार संसदबाट बहुमतले पारित भएको एमसीसीको विषयमा आफ्नो पार्टीको धारणा सार्वजनिक गर्न एमालेले आज पत्रकार...

एमसीसी कार्यान्वयन हुनुपर्छ : नेकपा एमाले

काठमाडौं। नेकपा एमालेले एमसीसी सम्झौता मुलुकको प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एमालेले एमसीसी सम्झौताबारे आफ्नो धारणा राखेको हो। अध्यक्ष ओलीद्वारा जारी प्रेस वक्तव्यमा भनिएको...

एमसीसी प्रस्तावमाथि एमालेको आधिकारिक धारणाः ठगी धन्धाको पर्दाफास

काठमाडौं । नेकपा एमालेले देशमा पछिल्लो समय भइरहेको राजनीतिक घटनाक्रम र अमेरिकी सहयोग परियोजना एमसीसी प्रस्ताव संसदबाट पास हुनलाई ‘ठगी धन्धाको पर्दाफास’ भनेको छ । एमालेद्वारा आज अायोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीकाे लिखित...

एमसीसीलाई अब राष्ट्रिय हित हुने गरी कार्यान्वयन गर्नुपर्छ : एमाले

काठमाडौं १७ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सत्ता गठवन्धनबाट ठगीको धन्धा भएको बताएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीको प्रेस वक्तव्य सम्बोधन गर्दै उपमहासचिव प्रदिप...

सुर्खेतमा नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी

सुर्खेत १६ फागुन । एमसीसीको विरुद्धमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दमा प्रदर्शनकारीले सुर्खेतको वीरेन्द्रनगरमा रहेको नेकपा एमाले ,नेपाली कांग्रेस,र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड गरेको छ ।...

कांग्रेसले भन्यो, ‘एमसीसी अनुमोदन गर्न एमालेको पनि समर्थन थियो’

काठमाडौ । लामो समयसम्मको रस्सा कस्सीकाबीच अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको छ । अनुमोदन हुँदा सम्म एमालेले एमसीसीका बारे आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको छैन । एमालेले...

एमसीसी संसद्मामा टेबल गर्ने पक्षमा एमाले

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्मा लगेर टुंगोमा पुयाउनुपर्ने बताएका छन् । भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बाहिर उफ्रिनुभन्दा निर्णय गर्ने थलो संसद्सम्म पुयाउनुपर्ने बताए ।अन्नपूर्ण पोस्ट दैनिकमा...