कोभिड ठीक भएपछि पनि यी कुरामा ध्यान नदिए ज्यान जानसक्छ, सबैले हेरेर सेयर गर्दिनुहोला (भिडियो सहित)
काठमाण्डौ । कोरोनामुक्त भएपछि कतिपय मानिसले अन्य समस्या पनि सामना गरिरहेका छन्। कसैलाई छिटै थकाइ लाग्ने त कसैलाई सास लिन समस्या भइरहेको होला। कसैलाई मुटुको समस्या त कसैलाई अन्य समस्याहरु देखिन थालेको...